मसाज पार्लरमा छा’पा मा’र्दा प्रहरीकै बरिष्ठ अधिकारी रं’गे’हा’त प’क्रा’उ

काठमाडौं – प्रहरीले अवैध मसाज सेन्टरहरुमा छापा मार्दा आफ्नै डिपार्टको वरिष्ट अधिवक्त नै भेटिएको छ । उनीहरुलाई पनि थाहा थिएन कि यसरी छा’पा मार्दा आफ्नै बरिष्ठ अधिकारीलाई रं’गेहा’त भेटिन्छ होला भनेर ।

रं’गहा’त भेटिएपछि उनीहरुले प’क्रा’उ गरेको छ । सो घटनाले अहिले हं’गामा मच्चिएको छ । यसरी रं’गेहा’त समातिएका बरिष्ठ प्रहरी अधिकारीलाई अहिले विदामा पठाएर थप अनुसन्धान भइरहेको बीबीसीको समाचारमा जनाइएको छ ।


बिबिसिको रिपोर्टअनुसार हङकङ प्रहरीले हालै एक अ’वै’ध मसाज पार्लरमा छा’पा मा’रे’को थियो । छा’मा मा’रेपछि नै यो घटनाले चर्चा लिएको छ । हङकङ प्रहरी बलले त्यो मसाज पार्लरमा जे भेटे त्यसको शायदै उनीहरुले कल्पना गरेका थिए । जब यहाँ प्रहरीले छा’पा मा’र्यो यहाँ हङकङ प्रहरीकै एक शीर्ष अधिकारी भेटिए ।

यी अधिकारीको नाम फ्रेडरिक चोइ चिन पेंग भएको बताइउको छ । यी अधिकारी हङकङ प्रहरीका बरिष्ठ असिस्टेन्ट कमिश्नर हुन् । रिपोर्टका अनुसार छापा मा’र्ने मसाज पार्लर इजाजत बिना चलिरहेको थियो । बरिष्ठ अधिकारी नै समातिएपछि उनलाई विदामा पठाइएको छ ।

फ्रेडरिक हङकङ प्रहरीको राष्ट्रिय सुरक्षा युनिटका निर्देशक समेत हुन् । यो घटनाले हङकङ प्रहरीको छविलाई ठूलो ध’क्का लाग्न सक्ने मानिएको छ । १९९५ मा प्रहरीमा सेवा सुरु गरेका फ्रेडरिकले २०१९ देखि नै हङकङ प्रहरीले धेरै आलोचनाको सामना गर्नु परिरहेको छ ।

२०१९ देखि नै हङकङ प्रहरी सरकार वि’रो’धी प्रदर्शनमाथि द’म’न गरेका कारण निकै अलोकप्रिय हुँदै गइरहेको थियो । उनले चीन, बेलायत, क्यानडा, अस्ट्रेलिया र अमेरिकामा प्रशिक्षण लिएका छन् । पछिल्लो घटनामा हङकङ प्रहरी प्रमुख क्रिस टेंगले फ्रेडरिकलाई प’क्रा’उ गरिएको पुष्टि गरेका छन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै यो घटनाले प्रहरीको छविमा फरक पर्ने स्वीकार गरेका छन् । तर, उनले राष्ट्रिय सुरक्षा विभाग कुनै एक अधिकारीमाथि हुने जाँचका कारण वि’चलि’त नहुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...