मास्क नलगाइकन हिँड्नेलाई प्रहरीले यसरी गरे काराबाही

काठमाँडौ – नयाँ भेरियन्ट सहितको को’रोना भा’ईरसको संंक्रमण दर पितव्र गतिमा बडिरहेको छ । सरकारले पनि विभिन्न नियम बनाउदै निषेधाज्ञा बनाउदै कार्यान्वयन गर्दै आएको पनि छ तर विना काम सडकमा लखर लखर हिडन भने कम भएको छैन ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


यसरी विना काम लुखुर लुखुर सडकमा हिडनेलाई प्रहरीले काराबाही गरेको छ । भारतको झारखण्डमा रहेको धनबाद जिल्लामा कोरोना संक्रमणका रोगी दिनदिनै बढिरदा तर मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडा कारवाही गरिरहेका छन् ।


प्रहरीले ति मानिसहरुलाई पक्राउ गरि सजायको रुपमा कुखुरा र भ्यागुता बनाएर सडकमा दौडाएको छ । विना काम सडकमा लखर लखर हिडेको भन्दै धनवादको सडकमा मास्क र हेल्मेट नलगाई दौडाएको हो । प्रशासनले विना काम बाहिर नहिडना अनुरोध गर्दै आएको छ । तर पनि सडकमा हिडने मानिसको संख्यामा भने कम भएको छैन ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तैपनि मानिसहरू सचेत नभएको भन्दै यस्तो काराबाही गर्नु परेको प्रहरी एएसआई सन्तोष रजकले बताएको हो । मानिसहरूलाई सचेत बनाउनुका साथै मास्क नलगाई हिँड्नेलाई सजाय गर्नको लागि प्रशासनले र्‍यापिड याक्सन फोर्स बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...