को’रोनाबाट बच्न भन्दैगाईको गोबर–गहुँतले नुहाउदै,के भन्छन् डाक्टर ?

नयाँ दिल्लि –

नयाँ भेरियन्ट सहितको को’रोना भाई’रसका कारण पछिल्लो समय भारतमा धेरै नै असर पारिरहेको छ । को’रोना संक्र’मणबाट भारतका अस्पतालहरुमा बेडको अ’भाव

भएर विरामीहरुलाई भुईमा राखेर उपचार गर्नु परेको छ । सं’क्र’म’णको कारण मृ त्य भएकाहरुको पनि श व जलाउनको लागि घाटमा पालो कुर्नुपर्ने अवस्था रहीआएको छ ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।

सरकारी तथा निजि अस्पतालहरुमा अक्सिजनको अ’भाव हुदा कयौ वि’रामीले ज्यान गु’माईरहेको अवस्था छ । यो महा’मा’रीको रुपमा फैलिरहेको को’रोनालाई

भगाउनका लागि भनौ भा’ई’र’सलाई भगाउनको लागि लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका छन् ।

कोरो’ना विरु’द्धको लडा’ईंमा प्रतिरो’धी क्षमता बलियो बनाउन सकिन्छ र को’रोना भा’इरस भइहालेता पनि यसले यो खत’रना’क भा’इरसलाई बचाउनेछ

भन्दै भारतको गुजारातमा भने केहि मानिसहरुले आफ्नो शरीरमा गाईको गोबर दलिरहेका छन् भने गहुँत सेवन गरिरहेका छन् ।

उनी पनि गाईको गोबर र गहुँतले प्रतिरो’धी क्षमता राम्रो हुने र त्यसपछि को भि ड का बिरा’मीको उपचार कुनै डर बिना नै गर्न सकिने मान्यता राख्र्दै

यस्तो गर्नेमा थुप्रै डाक्टहरु समेत रहेको फर्मा कम्पनीका असोसिएट म्यानेजर गौतम मणिलाल बोरिसाले बताएको हो । गौतमले आफू श्री स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानमा गएर यो ‘थेरेपी’ गरिरहेको बताए ।

गौतमको दाबी अनुसार उनी अघिल्लो वर्ष को रो ना द्वारा पोजेटिभ भएका थिए तर यही थेरेपीको सहाराले उनले यो ख’त’र’ना’क भा इ र स लाई परास्त गर्न सफल भएका थिए ।

उनीहरु सुरुमा गाईलाई अँगालो हाल्छन् र त्यसपछि आफ्नो शरीरमा गाईको गोबर लगाएर योगा गर्छन् । यद्यपि, भारतका थुप्रै डाक्टर र वैज्ञानिकले

को रो ना को यो मनगढन्ते उपचार प्रक्रियाको विषयमा चेतावनी जारी गर्दै आएका छन् । यी डाक्टरले यस्तो तरिका अपनाउँदा मानिसहरुको समस्या थप बढी जटि’ल हुनसक्ने बताएका छन् ।

यो मामिलामा इन्डियन मेडिकल असोसिएशनका नेशनल प्रेसिडन्ट डाक्टर जेए जयलालले गाईको गोबर वा गहुँत मार्फत् को रो ना विरु’द्धको यु द्ध मा प्रतिरो’धी क्षमतालाई बलियो बनाउन सकिन्छ

भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् । उनका अनुसार गाईको गोबर खाँदा जनावरबाट मानिसमा सर्ने रो ग को खत’रा बढ्ने गर्छ ।

यसका साथै यस्तो गर्दा को रो ना को सं क्र म ण को ख त रा पनि निकै बढ्ने गर्छ किनभने गहुँत र गोबरको थेरेपी लिन धेरै मानिसहरु एकै स्थानमा जम्मा हुन्छन् जसका कारण सामाजिक दुरीको स्थिति बिग्रन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...