श्रीमतीको बेइजेत गरेको भन्दै श्रीमानद्धारा छिमेकीको ह’त्या

सर्लाही – प्रहरीले पेट्रोल छर्केर वि’भत्स ह’त्या गरी फरार भएका एक युवालाई प्रहरीले प’क्राउ गरेको छ । गएको बैशाख २० गते पेट्रोल छर्केर आगो लगाई बिभ’त्स ह’त्या गरी फरार भएका घारीबथानका ३५ वर्षिय युवक शिवजी साह लाई प्रहरीले प’क्राउ गरेको हो ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले दिएको जानकारी अनुसार नेपाल भारत सिमावर्ती क्षेत्रवाट ईलाका प्रहरी कार्यालय केशरगज सर्लाहीवाट प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्रा’उ गरेको हो ।


पक्रा’उ परेको शाहले बैदेशिक रोजगारको लागि आफु दुबईमा रहेको बेला रायले श्रीमती सुनिता देवी साह तेली परपुरुष सँग लागेको भन्दै गाँउ घरमा हल्ला गरेको रिसले आगो लगाएको साहले बताए । ‘मैले सबै बुझेँ मेरी श्रीमतिमा त्यस्तो खराबी भेटिन तर, श्रीमतको ब’दनाम गरेको सहन पनि सकिन ।’ त्यसकारण मैले पेट्रोल छर्केर आगो लगाएको स्विकार गरेको छ ।


वैशाख २० गते ईश्वरपुर नगरपालिका वडा नं.१२ घारीबथान बस्ने ५८ वर्षिय सियाशरण रायलाई पेट्रोल छर्की आगो लगाई घाइते बनाएको थिए । गम्भिर घाईते भएको रायको उपचारको क्रममा बैशाख २१ गते मृ’त्यु भएको थियो । आगो बल्न थालेपछि आफु सो ठाउँ बाट भागेको साहले स्विकारेको प्रहरी प्रवक्ता कुवँरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...