मनकारी वृद्ध अर्काका लागि अस्पातलको बेड खाली गरिदिए

‘बाँच्नु जति बाँचिसकेँ’ भन्दै अर्काका लागि अस्पातलको बेड खाली गरिदिए यी वृद्धले

नयाँ दिल्लि – विश्व जगतमा फैलिएको को”भि”ड १९ को भाईरसले विश्वजगतमा संक्रिमतको संख्या दिनप्रतिदिन बडदै गईरहेको छ । झन पछिल्लो समय नयाँ भेरियन्ट खालको को”रो”ना भा”ईर”सको दोस्रो भेरियन्टको संख्या दिनमा दुई गुना रात चौगुनका दरले भारतमा ति”व्र रुपमा फैलिरहदा अस्पतालदेखि श”वदा”ह गृ”हसम्म पनि अभूतपूर्व चाप बढेको छ ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


कुनै मानिस मनको यति धेरै धनि हुन्छ नि हामीले बयान गर्न नै सक्दैन । भारतको अस्पतालमा भर्ना भएर रहेका ८५ बर्षिय नारायण भाउराव दाभाडकरले एक युवकको लागि अस्पतालको बेड खाली गरिदिएर दुर्लभ उदाहरण पेश गरेका छन् ।


‘मैले बाँच्नुजति बाँचिसकेँ, तर त्यो युवकको पछाडि उसको पूरा परिवार छ’ भन्दै नारायणले आफू बस्दै आएको बेड ती युवकका लागि छाडिदिएका हुन् । को”रो”ना स”ङ्क्र”मणसँग जुधिरहेको अवस्थामा अस्पतालमा भइरहेको उपचार छाडेर घर गएका नारायणको तीन दिनमै मृ”त्यु भएको छ ।

उनको मानवताका बारेमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रशंसा गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘म ८५ वर्षको भइसकेँ, जीवन देखिसकेँ तर यदि ती महिलाका पति मरेको खण्डमा बच्चाहरु अनाथ हुन्छन्, त्यसैले त्यो व्यक्तिको प्राण बचाउनु मेरो कर्तव्य हुन्छ भन्दै कोरोना पीडित राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक श्री नारायणजीले आफ्नो बेड ती बिरामीलाई दिनुभयो ।’


भारतीय सञ्चारमाध्यमका अनुसार नारायणले अस्पताल प्रशासनलाई आफूले अर्को बिरामीका लागि स्वेच्छाले बेड खाली गर्न लागेको भन्दै लिखित स्वीकृतिपत्र दिएर घर गएका थिए । उनी स्वयं केही दिनअघि को”रो”नाबाट स”ङ्क्र”मित भएका थिए ।


अक्सिजन लेबल घटेर ६० मा आएपछि उनका छोरी र ज्वाइँले उनलाई इन्दिरा गान्धी शासकीय अस्पतालमा भर्ना गरेका थिए । लामो सङ्घर्षपछि उनले बेड पाएका थिए । तर एक महिलाले ४० वर्षीय पतिलाई उपचारका लागि बेड नपाएर रोइरहेको देखेपछि नारायणले आफ्नो बेड खाली गरिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...