भिडभाड बसभित्र पुर्व प्रेमिकालाई ३० पटक भन्दा बढी च’क्कु प्र’हा’र

एजेन्सि – पुर्व प्रेमिकालाई आफ्नो प्रेमिलाई ३० पटक भन्दा बडि च’क्कुले ह’म’ला गरेका छन् । मेक्सिकाको एक भिडभाड बसमा ति व्यक्तिले ह’म’ला गरेको हो । ति व्यक्तिले ह’म’ला गरिराख्दा यी महिला हमलाका बेला चि’च्या’इ रहेकी थिइन् तर त्यहाँको भी’ड उनलाई उ’द्दा’र गर्नुको साटो र’मि’ते बन्यो । तरपनि यी महिलाको ज्या’न भने बचेको छ ।


सिनालोआ शहरमा भएको यो दु’र्घ’टनापछि मानिसहरु स्तब्ध छन् । ३३ वर्षकी यी महिलालाई भेट्न उनका पूर्व प्रेमी आए र अचानक उनीमाथि ह’म’ला गर्न थाले । ह’म’लाका कारण महिला रु’न थालिन् र मद्दतका लागि गुहार गरिन् ।


भाग्यवश ति महिलालाई आफ्नो पुर्व प्रेमिकाले ३० पटक भन्दा पनि ह’म’ला गर्दा पनि उनी बाँच्न सफल भएकी छिन् । चिसो मौसमका कारण ति महिलाहरुले एउटा निकै मोटो ज्याकेट लगाएकी कारण उनी बाँ’च्न सफल भएकी थिईन । यो ज्याकेटका कारण महिलाको कुनै पनि महत्वपूर्ण अंगमा क्ष’ती पुगेन जसका कारण यी महिलाको ज्या’न बच्यो ।


यो बसमा भएका यात्रुले यी महिलाको मद्दत त्यतिबेला मात्रै गर्न सुरु गरे जब उनका पूर्व प्रेमी ह’म’ला गरेपछि त्यहाँबाट भाग्न कोसिस गरे तर यी व्यक्तिलाई प्रहरीले प’क्रा’उ गर्यो । स्थानीय मिडियाका अनुसार यी व्यक्तिलाई प’क्रा’उ गर्दा उनले आफूले आफैंलाई मार्ने कोसिस गरेका थिए ।


यद्यपि, यो हमलामा महिलाको हात र खुट्टा नराम्रोसँग काटिएको थियो । स्थानीय मिडियाका अनुसार यो घटना भ्यालेन्टाइन्स डेको केही दिन पछि नै घटेको थियो । घटनाको सिसिटिभी फुटेज हालै मात्र जारी भएपछि यसबारे थाहा भएको छ । मेक्सिको एटर्नी जनरल एलेजाद्रो मनेरोका अनुसार मेक्सिकोमा पछिल्लो थुप्रै वर्षमा महिला वि’रु’द्ध हिं’सामा निकै वृद्धि भएको छ र पछिल्लो पाँच वर्षमा महिला वि’रु’द्ध हिंसाको घटनामा १३७ प्रतिशतको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...