तपाईंको फेसबुक अरुले चलाइरहेको शंका लाग्यो? यो नम्बरमा फोन गर्नुस्

काठमाँडौ – के तपाईको फेसबुक अरु कसैले त चलाई रहेको त छैन ? यदि छ भने अब तपाई के गर्ने भन्ने पिरमा हुनुहुन्छ भने अब पिर लिने समय छैन ।


तपाईको फेसबुक अरु कसैले चलाएको शंका लागेमा तपाईले सिधै प्रहरीको साईबर व्यरोलाई फोन गर्न सक्नुहुनेछ । प्रहरी प्रधान कार्यलय साईबर ब्युरोको फोन नं. ०१३२१९०४४,४२१९०४८ वा मोबाईल नम्बर ९८५१२८६७७० वा साईबर ब्युरो एटदरेट नेपालपोलिस डट जीओभी डट एनपीमा सम्पर्क गर्न प्रहरीले भनेको छ ।


ब्युरोले नां’गा फोटा र भिडियो पठाउन भनेर इमेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने र त्यसपछि उक्त इमेल, फेसबुकको आईडी, मेसेन्जर डिएक्टिभ गर्ने गरेको सूचना र उजुरी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...