४० कटेपछि विवाहित महिलाहरु किन राख्छन् परपुरुषसँग सम्बन्ध ?

भनिन्छ विवाह जिवनमा एकचोटी मात्रा गरिन्छ । विवाहको लागि हाम्रो जोडि माथीबाट नै भगवानले नै बनाएर पठाएको हुन्छ भनि हामी विश्वास पनि गर्दै आएको छ ।

विवाहलाई एक रथको दुई पांग्राको रुपमा पनि अथ्र्यान्छ यानकि एक चोटि विवाह गरेपछि एक जिवन त के सातौ जन्म सम्म पनि साथसाथै यात्रा गर्ने भनि वाचा कसमहरु पनि खुवाउने गरिन्छ । जसमा विश्वास र माया भरिएको हुन्छ ।

समय क्रम सँगसँगै आधुनिकताको नाममा विवाहको परिभाषा पनि परिवर्तन हुदै गईरहेको छ । विवाह पछि धेरै सम्बन्धहरु विच बाटोमै टु’क्रि’एको छ ।

एकअर्काले बुझ्न नसक्दा भनौ या वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता सम’स्याले

अन्ततः कतिपयको सम्बन्ध वि’च्छे’द पनि भएको छ । विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।

अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

पतिको स्वभावमा आएको परिवर्तन
विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ ।

श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला अर्को दोस्रो पुरुषसँग आर्कषित हुन्छन् ।

सानो उमेरमा विवाह
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ ।

जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।

पुरुषप्रतिको आर्कषण
महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् ।

यौ’न अ’सन्तु’ष्टी
४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौ’न स’न्तु’ष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ ।

बच्चा जन्मिएपछि
विवाहपछि आउने अनेक समस्या र परिवर्तन पछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् ।

घरायसी सम’स्या
यदि घरमा सधैँ झ’गडा, अशा’न्ती हुन्छ भने महिलाहरु अक्सर बाहिर सम्बन्धको विकल्प रोज्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...