अदालतको वि’वा’दित फैसला कपडा बाहिरबाट सं’वेद’नशि’ल अंग छो’ए…

एजेन्सी – भारतको एक अदालतले विवादित पैmसला गरेको छ । बम्बाईमा रहेको उच्च अदालतले कपडाको बा’हि’रबाट सं’वे’दन’शिल अं’ग छो’ए त्यसलाई यौ’नहिं’सा नमा’नि’ने नि’र्णय गर्दै यस्तो पैmसला सुनाएको हो ।


अदालतले क’प’डा बा’हि’रबाट गरिएको एक यौ’न हिं’साको फै’स’ला गर्दै यसलाई हिं’सा मा’न्न नसकिने भन्दै यस्तो निर्णय गरिएको हो ।


एक ३९ बर्षिय केटाले भारतमा सन् २०१६ को डिसेम्बरमा १२ बर्षिय बालिकालाई कपडा न’खो’लि यौ’न हिं’सा गरेको थियो ।


ति बालिकाको परिवारले बालिका माथि हिंसा गरेको भन्दै ति पुरुप विरुद्ध उजुरी दिएका थिए । यस विषयमा पैसला सगर्ने क्रममा न्यायाधीश पुष्पा गनेदिवालाले कपडा नखोलिएकाले यस घटनालाई यौनहिंसा नमानिने भन्दै फैसला गरेकी हुन् ।


यद्दपि मुम्बाईको तल्लो अदालतले भने उनलाई यौ’न दु’व्र्य’व’हार गरेको आरोपमा ३ बर्षको जे’ल स’जा’य सुनाएको थियो । तर उनले उच्च अदालतमा यस मु’द्दामा आफू दो’षी भएको विषय उठान गरेका थिए । न्यायाधीश गनेदिवालाले जनवरी १९ मा फैसला सुनाउदै उक्त कार्य यौ’न हिं’सा’मा नपर्ने बताएकी थिइन् ।


अदालतले यो वि’वा’दास्प’द निर्णय गरेको हो । अदालतको निर्णयले ग’ल’त र ख’रा’ब नजिर स्थापना भएको भन्दै यतिबेला भारतभर यस कार्यको वि’रो’ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...