को’रोना संक्र’मित पुष्टिसँगै नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास

मुम्बई – भारतिय सिने जगतका अभिनेत्रीबनिता सन्धुलाई को’रोना संक्र’मण पुिष्ट भएको छ । सन्धु कोलकतामा पिल्म कविता एन्ड टेरेसा नामक चलचित्र सुटिङको लागि पुगेका उनलाई कोलकतामा नै सोमबार कोरोना परिक्षण गर्दा उनलाई को’रोना सं’क्र’मण पुष्टि भएको थियो ।


को’रोना पो’जिटिभ देखिएपछि सन्धुलाई कोलकातामा रहेको एक सरकारी अस्पतालमा भर्ना गर्न लगीएको र उनले त्यहाँ रहेको सरकारी अस्पतालमा भर्ना हुनको लागि अस्विकार गरिएको थिइन् । भारतिय सञ्चार माध्यमले दिएको जानकारी अनुसार सन्धु चडेको एम्बुलेन्सबाट समेत भाग्ने कोशिश गरेको बताएको छ ।


यसरी अभिनेत्री सन्धु एम्बुलेन्सबाटै भाग्ने प्रयास गरेपछि अस्पताल प्रशासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए । यसको जानकारी ब्रिटिश हाइकमीशनलाई समेत दिइएको समाचार माध्यमहरुले जनाएको छ ।

मामल गम्भीर भएको कारण पुलिस प्रसासन समयमै पुगेको थियो । पुलिसको सहयोगले उनलाई एक निजी अस्पतलामा भर्ना गरिएको छ ।

अभिनेत्रि सन्धुले बलिउड फिल्म अक्टुबरबाट यात्रा सुरु गरेकी उनले अर्को चलचित्रका लागि २० डिसेम्बरमा कोलकाता पुगेकी थिइन् । उनी त्यहि प्लाइटमा थिइन् । जसमा म्युटेन्ट कोरोना भाइरसबाट संक्रमित मानिसहरु यात्रा गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...