५ कक्षाका विद्याथीले प्रिन्सिपललाई प्रेम पत्र लेखेपछि के गरिन यस्तो

एजेन्सी – भारत, आन्ध्र प्रदेशको एक विद्यालयको विद्यार्थीले शिक्षकलाई प्रेम पत्र लेखेको पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भएको छ ।

कक्षा ५ मा अध्ययन गरिका ति बालकले आफ्नै महिला प्रिन्सिपलसँग माया बसेर प्रेमपत्र लेखेको कुरा बाहिर आएको छ । भारतमा हालै एउटा तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । हाल सामाजिक सञ्जालमा भाईरल रहेको एउटा तस्विर हो विद्यालय पोशाकमा हा’त खु’ट्टामा डो’री लगाएर राखिएको ।

सो तस्विरको वास्तविकता थाहा पाउने व्यक्ति भने पहिला निकै आश्चर्यमा पर्नेछ । विद्यालयको प्रधानध्यापको निर्दैशनमा ति कक्षा ५ मा पढने बालिलकाको हा’त खु’ट्टा डोरीले बा’नेर राखिएकोे समाचार बाहिर आएको छ ।


उटा तिन कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको सजा’यको कारण भने निकै उ’देक लाग्दो छ । अनन्तपुर जिल्लाको कादिरी नगरपालिका स्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयमा अध्ययनरत यि बालकले आफ्नै प्रिन्सिपललाई प्रेम पत्र लेखेका हुन् ।

ति अ’बोध बालकको मनमा आफ्नै विद्यालयको प्रिन्सिपल माथि माया पलाएपछि उनले प्रेम पत्र लेखेका थिए । तर महिला प्रधानध्यापक लाई ति बालकले यसरी प्रेम पत्र लेख्ने साह्य भएन र ति अवोध बालकलाई प्रेम पत्र लेखेको कारण बालकलाई डो’रीले ब’न्नका लागि निर्दैशन दिइएको हो ।

ति प्रधानध्यापकले ति बालकलााई सम्झाउनको लागि यस्तो निर्णय गरिएको जानकारी प्राप्त भएको छ । तस्विर भाइरल भएपछि यस विषयमा धेरै टिप्पणी आउन थालेका छन् । अधिकांशले त्यसरी स’जाय दिन निर्देशन दिने प्रिन्सिपलको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रिन्सिपललाई कारवाही गर्नु पर्ने माग समेत राखेका छन् । सामाजिक सञ्जालमा तस्विर सहित उक्त घटनाको तस्विर सामाजिक सञ्जालमा छाएसँगै भाईरल भएपछि ति प्रधानध्यापकलाई कडा का’राबा’हि गर्नुपर्ने अवाजहरु उठिन थालेको छ ।

यस घटनाको विषयमा स्थानीय प्रशासनले पनि छा’नविन’को लागि आदेश दिईसकेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छ । स्मरण रहोस माया सवैको मनमा हुन्छ अनि माया गर्नकाले लागि कुनै हैसियत पनि चाहिदैन साथै उमेर पनि बाधक बन्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...