एजेन्सी – प्रेमिकाले आफ्नो केटा साथीलाई विवाहको प्रस्ताव गर्दा विहे गर्न अ’स्वि’कार गरेपछि एउटा केटीले आफ्नै केटा साथी माथि आ’क्र’मण गरि घा’ई’ते बनाएको छ । आ’क्रम’णमा परेका ति पुरुष घा’ईते भएको छ । यो घटना भारतको उत्तर प्रदेशको बरेलीमा घटेको घट’ना हो ।
उत्तर प्रदेशको बरेलीको इन्टर कलेजमा अध्ययन गर्दै युवलाई युवतीद्धारा अनुहारमा ब्ले’डले हमला गरेकी रिपोर्टमा भनिएको छ । ति युवतीको प्रेम लाई अस्विकार गरेपछि रि’स उठेकी ति युवतीले युवक माथी ब्लेड’ले ह’म’ला गरेकी हुन् । सो घटना पछि अहिले बरेलीमा यतिबेला हं’गामा मच्चा’एको छ ।
ति युवतीले प्रेम प्रस्ताव राख्दा ति युवकले अझै धेरै पढन बाँकी रहेको भन्दै ति युवतीको प्रेम प्रस्ताव अ’स्वि’कार गरेको थिए । ति युवती ति युवकका एकोहोरो प्रेममा परेकी जानकारी बाहिर आएको छ । यसरी ति युवकले प्रस्ताव अस्वि’कार गरेपछि ति युवतीले यस्तो कदम चालेको बताइएको छ ।
युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्ले’डले प्र’हार गरेको बताएकी छन् । प्रहरीका दिएको जानकारी अनुसार ति युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले ब’द’ला लिने सोच बनाएर कलेज जाने क्रममा बाटोमा ति युवलाई बोलाएर उनि माथी ति युवतिले ब्ले’डको प्रयोग गरि ह’म’ला गरेको जानकारी दिएको छ ।
ति युवतीले युवकको अनुहारमा घाउ बनाउने र घा’उ बनाई सकेपछि ति युवकलाई अन्य महिलाहरुले विवाह गर्न नचाहने र पछि आफैसँग विवाह हुने सोचाईका साथ उनको अनुहारमा ब्ले’डले प्र’हार गरेकी बताइएकी छिन् । प्रत्यक्ष दर्शीका अनुसार ति युवकको अनुहार वि’गार्ने मनशायका कारण अनुहारमा ब्ले’ड प्र’हार गरेको बताइएको छ ।’
























