को’रोनाको कारण विश्वभरका दम्पतीहरूबीच ठूलो आँ’धी, सम्बन्ध वि’च्छेदको घटनामा वृद्धि ,घटना बढन सक्ने विज्ञको चेत’वानी

एजेन्सी – विश्वभर फैलिरहेको को’रोना भाई’रसको कारण हरेक क्षेत्रमा पर्ने प्रभाव त छ दै छ । यो का’रोना महा’मरीका कारण विश्वभर सम्बन्ध वि’च्छेदको घटनाहरु तिब्र रुपमा बडिरहेको छ । विज्ञहरुको अनुसार सम्बन्ध वि’च्छेद र ब्रे’क अपको घटनाहरु अझ बढन सक्ने चेत’वानी दिएका छन् ।


विज्ञहरूले को’रोनाका कारण धेरै मानिसहरुलाई आर्थिक क्ष’ति भएको र मानिसहरु मानसिक स्वा’स्थ्य समस्याहरुबाट पनि पी’डित रहेको बताएका छन्। यी कारणहरूले गर्दा, ब्रे’कअ’पको मामला बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।


विज्ञहरुको अनुसार तिनीहरुको च’रम शिखर अझै आईसकेको छैन । ईंगल्याण्डमा बस्ने बर्ष २९ का महिला सोफी टर्नर र उनका पतिले सम्बन्ध वि’च्छेदको लागि निवदेन दिएका बीबीसिले भनेको छ ।


को’रोना महा’मरीका कारण निकै तनावग्रस्त भएका उनिहरुले वैैवाहिक सम्बन्ध टुट्न लागेको बताइएको छ । को’रोना भा’ईरसको महा’मरी आउनु भन्दा अगाडि उनीहरुले वि’छोडको बारेमा सोच्दै नसोचेको र कल्पना समेत नगरेको र नभएको बताएको छ ।

जुलाई र अक्टुबर बीचमा स’म्बन्ध विच्छेदको बारेमा १२२ प्रतिशत बढी अनुसन्धान भइरहेको बेलायतको कानुनी संस्था स्टुअर्ट्सले जनाएको छ। सम्बन्ध अन्त्य गर्ने सम्बन्धमा अनलाइन सल्लाह खोज्ने व्यक्तिको संख्यामा वृद्धि भएको चैरिटी सिटीजन एडभाइस नामक संस्थाले जनाएको छ ।

एक अमेरिकी कानून फर्मले सम्बनध विच्छेदको लाभांश सम्झौताको बिक्रीमा ३४ प्रतिशतले बढेको बताएको छ। को’रोनाको कारण सम्बन्ध वि’च्छेदको घटना चीनमा पनि देखिएको छ। स्विडेनमा पनि यस्तै अवस्था छ ।

कानून फर्ममा काम गर्ने कार्ली किन्च भन्छिन्, ‘महा’मारीले दम्पतीहरूको बीचमा ठूलो आँ’धी आएको छ। लक’डाउन र सामाजिक दूरीको कारण दम्पतीहरूले सँगै बढी समय बिताउनु परेको र यो धेरै जोडीहरूका लागि हा’निकारक भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...