काठमाडौँ – राम्रो देश जानु सबैको चाहना हुन्छ नै । राम्रो अनि ठुलो देश जाने राम्रो जागिर अनि सेवा सुविधा पाउने आशमा लाखौ लाख मानिसहरु विदेश जानको लागि प्रयास गरिरहेका हुन्छन् ।
कति सफल हुन्छन कति विफल । विदेश जानेहरुको दैनिकि जिवन देखेर मानिसहरु लाखौ ऋ’ण काटेर अनि मृ’त्यु समेत मोल्नको लागि तयार हुन्छन् । यसरी विदेश जानेहरुको सबैको राम्रो हुन्छ भन्ने पनि हुदैन तर धेरै जसको राम्रो भएको हामीले देख्न अनि सुन्न सक्छौ ।
परिवार अनि भावि सन्ततिको भविष्यको लागि भन्दै नेपाल लगायत कैयौ देशका मानिसहरु आर्थिक रुपमा अलि सम्पन्न देश जानाको लागि जस्तो सुकै जोखिम मोल्नको लागि पछि पर्दैनन् ।
मानिसहरु अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गि’र्न सक्छन् भनेर हामीले सोच्न पनि सक्दैनौ तर मान्छेल त्यति हदसम्म पनि गि’र्ने रहेछ भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।
यो घटना नेपालको नभएर भारतमा घटित घटना हो । भारतको पन्जाबमा एउटै आमा बाबु बाट जन्मेका सन्तानले वि’हे गरेको समाचार बाहिर आएको छ । आफ्नै दिदिले अष्ट्रलिया जाने लोभमा परि आफ्नै भाईसँग विवाह गरेकी छिन् ।
भाइ अष्ट्रेलिय कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनु परेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ बहिनीको वि’वाह गराउन उनीहरूका आफन्त पनि लागि परेको समेत खबर बाहिर आएको हो ।
विवाह लगत्तै दिदिले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन ।नेपाली संस्कृति र का’नुनमा हाडनाता सम्बन्धमा वि’वाह च’ल्दैन । यदी वि’वाह भयो भने पनि कानून अनुसार स्व’तः बदर हुन्छ ।
























