प्रेमिकाका कारण पूर्व सांसदको छोराले नक्कली दु’र्घटना गराएर ७ महिने ग’र्भवती श्रीमतीको लियो ज्यान

काठमाडौं-भारतको अरुणाञ्चल प्रदेशमा एव पुर्व संसादको छोरोले आनो श्रीमतिलाई न’क्क्ली दुर्घ’टना गराएका छन् । दुर्घट’नामा परि उनको ७ महिनाकी गर्भ’वती श्रीम’तिको नि’धन भएको छ ।

अरुणाञ्चल प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशको अस्वभाविक निध’नको घट’नाको प्रह’रीले अनुस’न्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो । गर्भवती महिला मीना लिशीको अस्वभाविक नि’धन भएको घटनामा उनका श्रीमा’न् सहित ७ जनालाई प्रह’रीले यस अघि नै प’क्राउ गरिसकेको


पछिललो समय आएर घटनामा संलग्न भएको अभियोगमा एक महिला सहित दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ।


श्रीमतिलाई न’क्कली दु’र्घटना बनाएर मार्ने मुख्य योजना आनै श्रीमानले बनाएको खुलासा भएको छ । प्र’हरी अनुस’न्धानवाट खुले अनुसार चुमी ताया भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि १० लाख रुपैया खर्च गरेर योजना बनाएका थिए

योजनासँगै उनको ७ महिनाकी गर्भवती लिशीको कार दुर्घ’टनामा नि’धन भएको थियो ।
घटनाको मुख्य योजनाकार तथा उनका पनि रोनी लिशीसँगै चार आरो’पीलाई प’क्राउ गरिसकेको छ। घटनाको रहस्य खुलेपछि कडा कारवा’हीको माग गर्दै आन्दोलन सुरु भएको छ । । उनले घटना गराउन अग्रिम भुक्तानी गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...