एक नर्सले डाक्टर माथि के गरिन यस्तो जस्ले गर्दा उसलाई मृ*त्यद*ण्ड सजाए

काठमाँडौ – सुन्दा पनि अचम्म लाग्ने घटना घटेको छ । यो खबर नेपालको नभएर चिनमा घटेको घटना हो । चिनको स्थानीय मिडियाले लेखेको अनुसार एक २५ बर्षिए ली ना फेङपि ति नर्सले एक आना सहकर्मी डाक्टरलाई ह*त्या गरेर टुक्र टुक्र पारी पकाएको समाचार बाहिर आएको छ । ति डाक्टरले यौ*नसम्बन्ध स्थापित गर्नको लागि ब्ल*कमेल गदै आएका थिए । दी कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआन जियानसँग यौ*न सम्बन्ध स्थाति गर्न बाध्य भएकी थिइन ।

स्रोतका अनुसार जुवा खेल्नका लागि उनले सहकर्मी ती डाक्टरसँग उधारो लिएकी थिइन् तसर्थ उनलाई उधारो तिर्नका लागि डाक्टरले हप्तामा तीन पटक यौ*न सम्बन्ध स्थापित गर्नका लागि बाध्य पारेका थिए ।रिपोर्टका अनुसार नर्स लीलाई सो कुरा चित्त बुझिरहेको थिएन तसर्थ उनले डाक्टरमाथि ब*दला लिने सोच बनाइन् ।

घटना युलिन पिपल्स अस्पतालको पछाडि रहेको नर्सको भाडाको घरमा मार्च २३ तारिखमा घटित भएको हो ।प्रहरीका अनुसार लीले डाक्टरको ह*त्या गरेर शरीरका केही अंगलाई पकाएर ट्वाइलेटमा फ्लश गरेकी थिइन् । प्रहरीले लीको घरबाट डाक्टरको टुक्राटुक्रा पारेको श*व निकालेको थियो ।

राज्य सञ्चालित पत्रिका सोहूका अनुसार लीलाई यो विभ*त्स हत्याका लागि मृ*त्युदण्डको सजाय तोकिएको छ । यसबाहेक लीमाथि ११ हजार पाउन्डको जरिवाना पनि तोकिएको छ । ली दक्षिण चीनको यूलिन शहरमा बस्छिन् । यद्यपि, उनलाई कहिले मृ*त्युदण्ड दिइनेछ, त्यो भने स्पष्ट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...