ए सि ड आ क्र म ण गर्नेलाई का र बा ही गर्ने कानुन बनाउन कस्ले रोक्यो ? ईश्वर पोखरेलले खुलाए सबै कुरा

काठमाडौं –

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आ क्र म णमा संलग्नहरुलाई का र बा ही गर्ने कानुन बन्न नदिएको आ रो प लगाएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले ए सि ड आ क्र म णका अ प रा धीहरुलाई का र वा ही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आ रो प लगाएका हुन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ए सि ड आ क्र म ण मा परेका पी डि तहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अ व रो ध सृजना गरिरहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिं सा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई द वा व दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

उनले महिला हिं सा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताए।

वरिष्ठ नेता पोखरेलले भने, ‘एउटै मात्रै म दृष्टान्त दिन्छु-ए सि ड आ क्र म ण गर्नेहरुमाथि स जा य गर्नुपर्छ भनेर त्यो एउटा ग म्भि र अ प रा धको रुपमा लिनुपर्छ र द ण्डि त गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौं ।

अनि यो गठबन्धनकारीहरुले के गर्‍यो भन्दा त्यो अध्यादेशलाई प्रस्तुत गर्न समेत दिएन । जसले गर्दा यो ए सि ड आ क्र म णमा परेका पी डि तहरुको न्याय पाउने कुरालाई कसरी अ व रो ध सृजना गरियो ।’

मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो।

यो पनि : नेकपा माओवादी केन्द्रले पूर्व जनमु’क्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खामले माओवादीमा बा’जी मारेका छन् । उनलाई राष्ट्रिय सुरक्षा विभागको सदस्य बनाइएको हो ।

ज्यान मु द्दा लागेर खाम फ रा र सूचीमा छन्। खामले पुस ५ मा प्रतिनिधिसभा वि घ ट न पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए।

चितवनको शक्तिखोर शिविरमा मा रि ए का भनिएका व्यापारी रामहरि श्रेष्ठको ह त्या अन्तर्गत ‘फ रा र’ रहेका खाममाथि अरू पनि मु द्दा पनि लागेका थिए। रामहरि प्रकरण हुँदा उनी शक्ति शिविरको डिभिजन कमाण्डर थिए।

उनी वि रु द्ध सरकारी छाप दस्तखत कि र्ते, चो री-ड कै ती र हातहतियार-खरखजनासम्बन्धी मु द्दा पनि छन्। रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ।

तत्कालीन माओवादीको तेस्रो डिभिजन कमाण्डर खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको ह त्या गरेको आ रो प लागेको छ। उनी १२ वर्षदेखि फ रा र छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते प्रतिनिधि सभा वि घ ट न गरेपछि खामलाई बालुवाटारमै बोलाएर दुईपटक भेट गरेका थिए।

ओलीलाई भेट्न दोस्रो पटक बालुवाटार जाँदा भने खामले पूर्वडिभिजन कमान्डर धनबहादुर मास्की र अन्य तीन कमाण्डरलाई पनि सँगै लगेका थिए।

२०७७ पुसको दोस्रो हप्ता बालुवाटारमा भेट भएको थियो। त्यसबेला खामले प्रधानमन्त्री ओलीको पक्षमा लाग्नुपर्ने भए आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका समाचार सार्वजनिक भएको थियो।

तर, खामलाई माओवादी केन्द्रले सुरक्षा विभागको सदस्य बनाएको हो। सुरक्षा विभागको प्रमुखमा प्रवक्ता समेत रहेका कृष्णबहादुर महरा छन्।

यस्तै उपप्रमुखमा पूर्व डिभिजन कमाण्डर सन्तबहादुर दरै छन्। यसैगरी विभागको सदस्यहरुमा पूर्व डिभिजन कमाण्डर, भिसी, व्रिगेड कमाण्डरहरु समेटिएका छन्।

महेन्द्रबहादुर शाही, धनबहादुर मास्के, तेजबहादुर ओली, सुकबहादुर रोका लगायतका पूर्व जनमुक्ति सेनाका उच्चपदस्थ कमाण्डरहरु छन्। खामलाई विभागको ७ नम्बर सदस्यमा राखिएको छ।

अध्यक्ष प्रचण्डले ३२ वटा विभाग गठन गरेका छन्। त्यही विभागको सदस्यहरुको नाम समेत बुधबार सबैतिर पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...