भुलेर पनि एमसीसी पास गरे देशमा यस्तो हुनसक्ने भन्दै ज्ञानेन्द्र शाहीले दिए कडा चे ता व नी

काठमाडौं – 

हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीको आयोजनामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) वि रु द्ध आ न्दो ल नको लागि पत्रकार सम्मेलन भएको छ ।

एमसीसी वि रु द्ध २५ गते १ बजे माईतिघर मडण्लामा हुने स्वतन्त्र बृहत आन्दोलनको लागि आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिएको हो ।

उक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै शाहीले सम्पूर्ण आम नेपालीलाई एकजुट भएर एमसीसी वि रु द्ध उठ्न आह्वान गरेका छन् । एमसीसी पारित भए मुलुक नै नरहेन भन्दै त्यस वि रु द्ध नागरिक आ न्दो ल नको घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एमसीसी वि रु द्ध नागरिक आ न्दो ल नको घोषणा गरेका हुन् । एमसीसीपारित भएमुलुक नै रहँदैन, शाहीले भने, ‘रा’ष्ट्र’घा’ती एमसीसी वि रु द्ध नागरिक आ न्दो ल नमा जुटौं ।’

सम्पूर्ण नेपाली नागरिक सडकमा उत्रिएमा एमसीसीपारित हुन नसक्ने बताउँदै भोली २५ गते १ बजे माईतिघर मडण्लामा हुने आ न्दो ल नमा सहभागीहुन आग्रह समेत गरे ।

देश बचाउनका लागि पनि एमसीसी पारित हुन दिन नहुने उनको भनाइ छ । प्रजातन्त्रवादी र गणतन्त्रवादीहरुलाई एकजुट भएर आ न्दो ल नमा सहभागी हुनआग्रह गरे ।

विगतमा राजाहरुले विदेशी शक्तिलाई नेपालमा ह’स्त’क्षे’प गर्न रोकेको भन्दै अहिलेका नेताहरुले आर्थिक प्रलोभनमा परेर ह’स्त’क्षे’प निम्त्याएको आ’रो’प लगाए । शाहीले भने, ‘अहिलेका भ्र’ष्ट नेताहरुले केही पैसाको लोभमा एमसीसीपारित गराउन खोजेका छन् ।’

उनले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई, प्रधानमन्त्री सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पोडेल समेत एमसीसीलाई परित गर्न सक्रिय रहेको बताउँदै

आजबाट हुनगइरहेको कांग्रेसको महाधिवेशनको उद्घाटनमै एमसीसी वि रु’द्धको नारा लगाउन समेत कांग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन् । एमसीसी परित भए सम्पूर्ण नेपाली असुरक्षीत हुने उनको तर्क थियो ।

एमसीसीलागू गर्न खोजिए मुलुक मध्यपूर्व जस्तै ध्व स्तहुने भन्दै यसबाट सचेत हुनआग्रह समेत गरेका छन् । नेपालमालागू हुने एमसीसीको कानुन राष्ट्रिय कानुनभन्दामाथि

रहेको जसले कुनै पनि ख त रा आएमाएमसीसीले आफ्नो सुरक्षाआफै गर्ने प्रावधान रहेको बताए । एमसीसी अमेरिकन गैर सरकारी संस्थानभई सरकारी संस्था रहेका उनको भनाई थियो ।

सोही प्रत्रकार सम्मेलनमा एमसीसी वि रु द्ध अन्तिम चरणको आ न्दो ल न भोलि गर्ने बताउँदै उनले भनेका छन्, हामीले एमसीसी वि रु द्ध अन्तिम चरणको आन्दोलन भोलि गर्दैछौं, २८ गते नेपालको सदन बस्दै छ,

२८ गते नै अमेरिकामा पनि एमसीसीको बोर्ड बैठक बस्दैछ । अब नेपाल देश रहनेकी नरहने भन्ने कुराको फैसला हुदैंछ । एमसीसी एउटा कुनै दलको एजेण्डा होइन । कुनै पार्टीको एजेण्डा होइन ।

यो मुलक रहने या नरहने भन्ने एजेण्डा हो । उनले सोही क्रममा विभिन्न दलका कार्यकार्तालाई समेत आग्रह गर्दै भनेका छन्, कार्यकार्ताहरु हो तपाईंको पार्टी रहने की नरहने, मुलुक रह्यो भने तपाईको पार्टी रहने हो यदि मुलुक रहेन भने तपाईको पार्टी रहने होइन ।

हामीले विभिन्न अधिवेशन, महाधिवेशनमा तपाइहरुको जुन उपस्थिति छ त्यो उपस्थितिले सिंगो देशलाई पनि असर पार्छकी पार्दैन भन्ने कुराहरु अब बयान गर्न आवश्यक छ । तपाईहरु एकपटक राष्ट्यि मु द्दामा एक्यवद्धता जनाउनका लागि विभिन्न दल, विभिन्न पार्टीमा आवद्ध भएका हार्दिक गर्दछु ।

उक्त प्रत्रकार सम्मेलनमा संबोधनकै क्रममा एमसीसी सम्बन्धी केही बुझाउँदै कविता मार्फत् एक उदाहरहण दिएका छन् । उनले भने, बगेको खोला थुन्न नखोज, फेरी बाँध फुट्न सक्छ ।

देश बेच्न नखोज, फेरी ब न्दु क उठ्न सक्छ । अब हामी बस्ने छैनौं तिम्रो गुलामी सहेर । विदेशी सत्ता फाल्न आउँदैछौं हिमाल पहाड तराइ एक भएर । मुलुकको दासत्तोलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

उनले हामीलाई सब थाक दिएको नेपाल आमामाथी ब ल त्का र हुँदा हेररे बस्ने ? भन्दै प्रश्न समेत गरेका छन् । के दिएको छैन नेपाल आमाले खान, बस्न, नाच्न, हाँस्न र बोल्न दिएको छ आज त्यँही नेपाल आमा ब ला त्कृ त भइरहँदा,

नेपाल आमामाथी विदेशीहरुले गुटबजारी गरिरहँदाखेरी नेपाल आमाको तमाम सपुतहरु चुपचाप लागेर सुत्नु, मेरो व्यक्तिगत काम छ भन्नु र पार्टीका झण्डा बोक्दै त्यसको पछाडि कुद्दाखेरी भोलि देश र नेपाल आमाले तपाईलाई सराप्नेछिन् ।

उनले देशसँग अधिकार माग्दा आफ्नो कर्तव्य बुझन र कुनै दलको कार्यकार्ता भन्दा पहिले आफू देशको नागरिक बन्न समेत सुझाव दिएका छन् । उनले नेपाल आमामाथी ब ल त्का र हुन् खोजेको बताउँदै विदेशीको ह स्त क्षे पलाई पनि रोक्नु पर्ने बताए ।

उनले भने देश रहने नरहने फैसला भइरहँदा, दलका ठूला ठूला आमसभाहरु भइरहँदा करोडौं खर्च भइरहँदाखेरी कार्यकर्ताहरु लामबद्ध आफ्नो स्वा र्थका लागिरहँदा आज मुलुक नै बेच्दाखेरी तपाई कार्यकर्ताहरुको मन दुख्दैन ? तपाई कुनै दलको कार्यकर्ता भन्दा पहिला यो देशको नागरिक बन्नुस् ।

कुनै दल पार्टीको कार्यकर्ता वा कुनै पेशा भन्दा पहिला तपाई यो देशको नागरिक हो । भोलि आउने पुस्ता सुरक्षित रहनेकी नरहने भन्ने कुराको फैसला भइरहँदा सुतेर बसिन्छ भने यहाँ भन्दा ठूलो रा ष्ट्र घा त के हुनसक्छ ?

यो भन्दा गद्दार सन्तान को बन्न सक्छ ? यदि कोही सन्तान गद्दार हो भने आफ्नी आमाको बलत्कार भइरहँदाखेरी साइडमा बसेर टुलुटुलु हेर्ने सन्तान दुँनियाको सबभन्दा बकदार सन्तान हो ।

आज विदेशीहरुले नेपालआमामाथी ह स्क्षे प गर्दैछन् तपाई नेपाल आमाका सन्तानहरु चुप लागेर बस्ने ? अनि तेरो पार्टी र मेरो पार्टी भन्दै दलका झण्डा बोक्दै हिड्ने ? यही हो सिकाइ ? कुन दिन विपी, मदन भण्डारी, पुष्पलाल, राजा महेन्द्रले यो बेच्नुपर्छ भनेका थिए ?

भनेन् नि यदि तपाई त्यो दल, पार्टीको कार्यकर्ता हो भने आज यो देश बेच्चिरहँदा तपाईले शेरबहादुरको मौन समर्थन गर्नु, एउटा आमालाई ब ल त्का र गर्दैगर्दा टुलुटुलु हेरेर बस्नुहुन्छ भने तपाई नामर्द गद्दार छोरा हो । तापाईको इतिहासले धिक्कार्ने छ । भोलीका दिनमा तपाईका छोराछोरी, सन्ततीहरुले तपाईमाथी प्रश्न गर्नेछन् ।

उनले एमसीसीसँग किन ड रा इ राखेका छौं भन्दै विदेशी देशसँगको सम्बन्धलाई उल्लेख गर्दै भनेका छन्, अफगानिसतानको इतिहास हेनुस् । भर्खरै अ फ गा निस ता न गएको छ अमेरिकनको २० खर्ब डलर खर्च गरेर अ फ गा निस ता न

आज पनि विश्वको सबै भन्दा गरिब देश छ भने ५५ अर्बले यो मुलुक कायापलट हुन्छ भन्ने सपना देख्नेकी रा ष्ट्र घा ति गद्दारलाईहरु अझै समर्थन गर्र्न खोज्नुहुन्छ भने तपाई नेपाली होइन ।

सबै चीज नेपालसँग नै माग्ने अनि नेपाल आमालाई नै विदेशीहरुको दलदलमा यी पार्टी नामधारीका एउटा सुकुल गु ण्डाहरुको समूहले आज देशलाई नै बेचिरहँदा सेरी आज तपाई मौन बस्ने तपाई कसरी बन्न सक्नुहुन्छ नेपाली ?

जसरी तपाई पार्टीका कार्यक्रम, माहाधिवेशनमा जस्तै दौढ्धुप गर्नुहुन्छ त्यस्तै एकपटक नेपालआमा बचाउँनका लागि दौडधुप गर्नुस् त रा ष्ट्र घा ती चीजहरु कसरी पछाडिन्छन् । एमसीसीका बुँदा बुँदा रा ष्ट्र घा ती छन् । यसैक्रममा पार्टीहरु नामधारीको समूह बनेर देश लुटेको टिप्पणी गरेका छन् ।

उनले एक भनाइ प्रस्तुत गर्दै भने तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ तिम्रो साथमा छ । आज देश यही हो कांग्रेस नामधारी, एमाल नामधारीे, माओवादी नामधारी आज एउटा समूह बनेका छन् जब राष्ट्र र नेपाल रहने कुरा हुन्छ आपसआपसमा ल डे का छन् ।

राष्ट्रवादी मु द्दामा मेरो देउवाले बोलेको छैन त्यहिभएर कांग्रेसले बोल्नु हुँदैन भनेर कार्यकर्ता चुप । राष्ट्रवादी आन्दोलनमा आज केपी शर्मा ओलीले बोल्नु भएको छैन एमालेका कार्यकर्ता चुप ।

दाइभाइ ल डे को छ विदेशको गुलाम बनेको छ आपसको लडाइ विदेशीले फाइदा गरेको छ । त्यसैले मुलुकको हितमा तपाई उठ्न आवश्यक छ । भोलिका दिनमा अ फ गानि सता न, काबुल र बन्दरगाहको जस्तो कथा हामीले भोग्न नपरोप् । यस्तो सिर्जना आयो भने देउवा बा दश वर्ष बाच्छन् की बाच्दिनन् थाहा छैन अनि काँहा खोज्छौं शेरबहादुर ?

कहाँ खोज्छौं केपी बा ? काहाँ खोज्छौं कमरेड प्रचण्ड ? यिनका पछाडि गएर कँहा जोगिन्छौं ? यिनीहरुलाई त सजिलो छ नेताहरुका सम्पति विदेशमा छ । अनि दुःख पाउने यिनै झोले कार्यकर्ताले नै हो । त्यसैले तपाईको पार्टी भन्दा ठूलो मुलुक हो मुलुक बचाउनु भएन भने तपाईको कुनै अस्तित्व रहदैंन ।

तपाई विपीको कार्यकर्ता भनेर बडा ठूला गफ हान्नुहुन्छ, राष्ट्रिय मेलमिलापको नीति लिएर यो देशमा आएका हुन् । विपीले महारानी इन्दिरालाई मान्नुभन्दा राज महेन्द्र र राजा विरेन्द्रलाई म यो देशको राजा मान्छु भनेर देश फर्केको इतिहास छ ।

आज त्यँही विपीको कार्यकर्ताले एमसीसी जस्तो रा ष्ट्र घा ती चीज यो देशमा बेचिरहँदा गुलाम भएर हेर्नु भनेको तपाई विपीको कार्यकर्ता पटक्कै हुन सक्नुहुन्न । बरु तपाई शेरबहादुर समूह र रामचन्द्र समूहको एउटा गुट मात्रै हो । अब छातीमा राखेर सोच्ने बेला आएको छ ।

कांगे्रसको महाधिवेशन चलिरहँदा देशभरिका कांग्रेसका नेताहरु भृकुटिमण्डपमा जम्मा भइरँहदा हामी चाहान्छौं, यो राष्ट्रघाती एमसीसीको वि रु द्धमा माइतीघर मण्डलमा आउनुपर्छ । यदि आउन सक्नुहुन्न भने तपाई यो देशको नागरिक होइन । तपाई एउटा शेरबहादुर देउवाको नागरिक हो ।

उनले ज्ञानेन्द्रबहादुर कार्कीसँगै एमसीसीको विषयमा छलफन गर्न चाहाने बताए । उनले भने एमसीसीको दफा पढिएको छ ? ज्ञानेन्द्रबहादुर कार्की आउनुस् एमसीसीको बारेमा तपाई र म सँगै बसेर छलफल गरौं ।

एमसीसी कति रा ष्ट्र घा ती छ पढेर सुनाउँछु । तपाई पढ्नुस् तपाईहरुले राखेका ७७ पृष्ठ लामो साम्झौताको प्रतयेक दफा बुँदा पढ्नुस । एउटा बुँदामात्र यदि तपाईले भनेको जस्तो सही छ भने हामी एमसीसीको आन्दोलन गर्दैनौं । प्रत्यक बुँदा रा ष्ट्र घा त रहने, बोल्न ड रा उने, आमसभामा आउन ड रा उ ने,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...