से क्स कतिबेला र कतिपटक गर्ने ? यस्ता छन् विज्ञको सुझाब !

से क्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा से क्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा से क्स गर्दा बढि राम्रो हुन्छ। एकाविहानै से क्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा से क्स गर्न उत्साह पैदा गर्न सक्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै से क्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा से क्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा से क्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको से क्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे से क्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

से क्स गर्नुस् मोटोपन घटाउनुस्

अमेरिकाको एक सोध वैज्ञानिक र से क्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा से क्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का से क्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा से क्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । से क्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित से क्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

से क्स कतिपटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार से क्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर से क्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक से क्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा से क्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा से क्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

विहानको से क्स मा कसरी मजा लिने ?

विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै से क्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?

विहानमा से क्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला से क्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर से क्स गर्नु र खाना खाएर नुहाउनु भनेको रो ग निम्ताउनु हो । त्यसैले रातीमा से क्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको से क्स मा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...