चर्चित नायिकाको से क्स भिडियो लिक हुनबाट जोगिए

काठमाडौं – नाम चलेकी एक नायिकाको से क्स भिडियो लिक हुनबाट जोगिएको छ । मोडलिङबाट कलाकारितामा लागेकी ती नायिकाको ८ वर्ष अघिको से क्स भिडियो लिक हुनबाट जोगिएको हो ।

नायिकाको भिडियो ल्यापटपमा थियो । ल्यापटप बिग्रिएपछि पसलमा बनाउन लगिन् । बनाउने व्यक्तिले नायिकाको ल्यापटपमा के के छ भनेर हेरे । खोज्दै जाँदा गोप्य भिडियो समेत फेला पारे । से क्स भिडियो फेला पारेपछि उनले ब्ल्याकमेलिङ गर्न खोजे ।

ती व्यक्तिले बार्गेनिङ गरी सात करोडको बार्गेनिङ गर्ने योजना बनाए । आफूलाई पत्रकार दाबी गर्ने सम्मको हातमा पुग्यो भिडियो । पैसाको बार्गेनिङ पनि गरे । तर, नायिका प्रहरीसम्म पुगिन् ।

प्रहरीले समयमै ब्लाकमेलिङ गर्न खोज्नेहरुलाई पक्राउ गर्यो । नायिकाको नाम गोप्य राखिएको छ । प्रहरीले उनलाई ठूलो संकटबाट भने जोगाइदिएको छ ।

विगतमा पनि नेपाली नायिका र मोडलहरुको सेक्स भिडियो लिक भएको थियो । भिडियो लिक भएर कतिपयको व्यक्तिगत र व्यवसायिक दुवै जीवनमा धक्का परेको छ । प्रहरीको एक्सनले भने एक नायिकाको भिडियो लिक हुनबाट जोगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...