काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ७४ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ५ हजार ४८३ जनाको पीसीआर परीक्षण र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ सय ८९ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ५० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ५० जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ ।
हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या ५४२८ रहेको छ । सं क्र मि त मध्ये काठमाडौं उपत्यकाका ११० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना सं क्र मि त भेटिएका छन् ।
यो पनि : को भि ड को नयाँ भेरियन्ट ओ मि क्रो न लाई वेवास्ता गर्दा भ या न क परिणाम आएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चे ता व नी दिएको छ ।
डक्लुएचओले को भि ड को नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ ।
डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गरेका छन् । ओमिक्रोन नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उनले बताए ।
‘अहिले धेरैले नयाँ भा इ र स लाई नजर अन्दाज गरेका छन् । ओ मि क्रो न ले ग म्भी र अ स र नगरे पनि यसको अप्रत्यासित सं क्र म ण दर वास्तवमै चि न्ता ज न क छ,’ उनले भने ।
ओ मि क्रो न भे रि य न्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक सं क्र मि त को संख्या पनि बढेको छ ।
स्वयम् राष्ट्रपति सिरिल रामाफोसालाई को भि ड भएको छ र उनी अहिले आइसोलेसनमा छन् । ओ मि क्रो न को कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्र ति ब न्ध लगाएका छन् ।
नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन् काठमाडौ ।
को भि ड को नयाँ भेरियन्ट ओ मि क्रो न लाई वेवास्ता गर्दा भ या न क परिणाम आएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चे ता व नी दिएको छ ।
डक्लुएचओले को भि ड को नयाँ भेरियन्ट ओ मि क्रो न विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ ।
डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गरेका छन् । ओ मि क्रो न नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उनले बताए ।
‘अहिले धेरैले नयाँ भा इ र स लाई नजर अन्दाज गरेका छन् । ओ मि क्रो नले गम्भीर अ स र नगरे पनि यसको अप्रत्यासित सं क्र म ण दर वास्तवमै चि न्ता ज न क छ,’ उनले भने ।
ओ मि क्रो न भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो ।
नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक सं क्र मि त को संख्या पनि बढेको छ । स्वयम् राष्ट्रपति सिरिल रामाफोसालाई को भि ड भएको छ र उनी अहिले आइसोलेसनमा छन् ।
ओ मि क्रो न को कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्र ति ब न्ध लगाएका छन् । नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन्






















