एजेन्सि –
अमेरिकाले राज्य शक्तिको दु रु प यो ग गरी नागरिक माथि द म न गरेको भन्दै चीन,उ त्त र को रि या र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्र ति ब न्ध लगाएको छ ।
अमेरिकाले राज्य शक्तिको दु रु प यो ग गरी नागरिकालाई पी डा र द म न गर्नेहरु वि रु द्द कडा सन्देश दिएको हो ।
अमेरिकाले चीन, उत्तर कोरिया, म्यान्मार र बंगलादेशका केही व्यक्तिले राज्य शक्तिको दु रु प यो ग गरी नागरिकलाई द म न गरेको भन्दै उनीहरु माथि प्र ति ब न्ध लगाएको हो ।
बाइडेन प्रशासनले उत्तर को रि यामा माथि लगाएको यो पहिलो प्र ति ब न्ध हो । म्यान्मारको सैनिक शासकले त्यहाँका सर्वसाधारणलाई अधिक द म न गरेको भन्दै अमेरिकाले उ माथि समेत प्र ति ब न्ध लगाएको छ ।
चीनले अल्पसंख्यक उइगुर समुदाय माथि च र म दमन गरेको अमेरिकाको बुझाइ छ । अमेरिकाले चीनको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीलाई लगानीको कालो सूचीमा राखेको छ ।
अमेरिकाले मानव अधिकारको अन्तराष्ट्रिय दिवसको अवसर पारेर मानव अधिकार वि रु द्द उभिनेहरु माथि का र वा ही स्वरुप प्र ति ब न्ध लगाएको हो ।
यो पनि पढनुहोस : विदेश’बाट फर्केकी आमाजु दिदीले कुवे’तमा काम राम्रो छ भनेपछि पार्व’तीले विदेश जाने सोच बनाउनुभयो ।
पार्वतीका तीन जना जेठानी देउरानी त अहिले पनि विदेशमा छन् । त्यसैले उहाँले रो’जगारीका लागि विदेश कसरी जाने भन्ने कुरा कसैलाई सोध्नु पर्दैनथ्यो । छनलाई पार्वती र उहाँका श्रीमान् मुकुन्द अधि’कारीको त्यति धेरै ऋण पनि थिएन । जग्गा बन्धकीमा राखेको ४० हजार रुपैयाँ तिर्नु थियो ।”
अर्काको बच्चा च्यापेर नेपाल–भारत सिमाना पार… आमाजु दिदीले सहयोग गरेपछि पार्व’तीले श्री’मान्लाई नै थाहा नदिई पासपोर्ट बनाउनुभयो । विदेश हिँड्ने बेलामा मुकुन्दले उहाँ’लाई रोक्ने थुप्रै प्रयास गर्नुभयो ।
तर केही सिप नलागेपछि मुकुन्दले दिदीको भर परेर श्रीम’तीलाई विदेश जाने अनुमती दिनुभयो । तीस हजार रुपैयाँ तिरेर पा’र्वती कुवेत पुग्नुभयो ।”
तर त्यहाँ पुग्न आमाजु दिदीले भने जस्तो सजिलो थिएन । अवै’धानिक रुपमा भारतको बाटो हुँदै उहाँ त्यहाँ पुग्नुभएको हो । पा’र्वतीसित अरु दुईजना महिला पनि थिए ।
नेपाल–भारतको सि’माना काटेर दिल्ली पुग्न दलालले अनेक प्रपञ्च रचेका थिए । त्यस’बेलाको कुरा सुनाउँदै उहाँले भन्नुभयो ‘आफ्नो हो भन्दै अर्काको बच्चा च्या’पेर बोर्डर पास भयौं । लुम्बिनी घुम्न आएको भनेर पुलिसलाई ढाँट्यौं ।”
सिमाना पार गर्दा आइपर्ने झ’ञ्झटबारे दलालले पहिल्यै उनीहरुलाई जानकारी गराएको थियो ।
‘यहाँ प्रहरी हुन्छन भनेर पहिल्यै जा’नकारी दिन्छन् । दिल्ली पुगेपछि यसो गर्नु, उसो गर्नु भने सिकाएका थिए ।’दिल्लीमा एकरात बसेपछि अर्को दिन उनीहरु कुवेतका लागि उडे ।
तर त्यहाँ काम दिने घरमा’लिक उनीहरुलाई लिन तत्कालै आएनन् । पा’र्वतीले कुवेतको जेलि’वस्थित एक घरमा मा’सिक ३५ दिना’रमा काम गर्न सुरु गर्नुभयो । एकव’र्षपछि तलब बढेर ४० दिनार अर्थात १४ हजार रुपैयाँ पुग्यो ।”
कुवेतमा घरको काम गर्न त सजिलै थियो, तर श्रीमान्, छोराहरु र परिवारको सम्झ’नाले धेरै चिमोट्थ्यो पार्वतीलाई । उहाँसित मोवाइल थिएन । श्रीमान र बुबाले फोन गर्दा पनि घर मालिकले बोल्न नदिने ।
घर बाहिर निस्क’नुपर्दा पनि साहु साहु’नीसँग मात्रै नि’स्कन पाइने । मालिकले नै नेपालमा पैसा पठाइदिने । तीन वर्ष कुवेतमा बसेर फर्कदा पार्वती’को हातमा अढाई लाख रुपैयाँ थियो ।
त्यो पैसाले ४० हजार रुपैयाँ ऋण तिरियो । अरु पैसा र छोराहरुको पढाई खर्च’मा सकियो । विदेश हिँड्दा ६ र ७ वर्षे दुई छोरा अहिले ९ र १० वर्षका भए ।”
हुनलाई कुवेतको काम एक कि’सिमको जेल जस्तै थियो । परदेशमा आफ्नैले पनि सहयोग नगरेको अनुभव छ पार्व’तीसित । ‘विदेशमा सबै नेपाली दाजुभाइ आफ्नै जस्ता लाग्छन् ।
तर उनीहरुले सहयोग गर्दैनन् । बरु लभ गरुँ भन्नेहरु पो धेरै थिए ।’बरु पार्व’तीलाई लागेको छ, इमान्दार र लगनशिल हुँदा विदेशका घर मालिकले मन पराउँछन् । उहाँको बुझाईमा नेपालले कुवे’तसित श्रम सम्झौ’ता नगर्दा नेपाली कामदारले तलब सु’विधा कम पाएका हुन् ।”
विदेश बस्दा मन शान्ति कहिल्यै भएन पार्वती अहिले जिल्ला शिक्षा कार्यालय मक’वानपुरमा कार्यालय सह’योगी रुपमा काम गर्नुहुन्छ । त्यहाँ काम गर्दा मासिक झण्डै १३ हजार रुपैयाँ तलब आउँछ ।
विदेशको रोजगारी गरेर फर्केपछि अहिले पनि पा’र्वतीसित छेलो’खेलो हुने गरी पैसा त छैन् । श्रीमान्को अलिकती कमाई र उहाँले कमाएको पैसाले परिवार चल्छ । विदेश गएपनि खासै कमाई भएन । बाबुको मात्रै सा’थमा रहँदा छोराहरुले पनि खासै राम्रो पढ्न सकेनन् ।”
त्यसैले अब दोहोर्याएर विदेश जाने सोच छैन् पार्वतीको । उहाँले भन्नुभयो ‘परदेशमा श्रीमान्, छोराहरु र परिवार नसम्झेको दिन हुँदैनथ्यो । मन शान्ति कहिल्यै भएन । भनेजस्तो पैसा पनि कमाई भएन ।
’कहि’लेकाहीँ विदेश जाने कुरा उठ्दा पा’र्वतीका श्रीमान् मुकुन्दले भनि’हाल्छन् ‘भो अब त्यस्तो कुरा नगर ।’ हुन पनि तीन वर्ष विदेश बसेर फर्केकी पार्वती’लाई मुकुन्दले कहिल्यै हेला गरेनन् ।