#माओवादीमा प्रवेश

काठमाडौँ – रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
डोल्पा – डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ नेकपा एमाले प’रि’त्या’ग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । यस्तै जिल्लाका सबै वडाका

खोजि गर्नुहोस ...