भरुवा बन्दुक

मकवानपुर : मकवानपुरगढी गाउँपालिका–१ सौराहा बस्ने ३७ वर्षीय जिलाब सिंह दोर्जे बम्जनको घरबाट १ थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

खोजि गर्नुहोस ...