#दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्वसांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको नि’धन’प्रति दुःख व्यक्त गरेका छन्

खोजि गर्नुहोस ...