घोराही र अर्घाखाँची सिमेन्टको बिजुली काटियो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला विद्युत उपयोग गरी प्रिमियम महसुल नतिरेका रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा विद्युत काटिदिएको छ ।

खोजि गर्नुहोस ...