#एमालेले आन्दोलन गर्दै

काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबा’बमूलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

खोजि गर्नुहोस ...