एमालेले आन्दोलन गर्दै, किन गर्दै छन् त आन्दोलन् ? यस्तो रहेछ भित्रि कारण

काठमाडौँ –

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबा’बमूलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आन्दो’लनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ।

‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको प्रति हाम्रो आप’त्ति रहेको छ । त्यसका लागि दबा’बमूलक कार्यक्रमहरू गर्न तयारी छ । चुनाव घोषणाका लागि

दबा’ब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो,’ रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि

अन्य द’बाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ । आ’न्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्ड अनुसार साना-साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेका छन् ।’

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आयोजना गर्न लागिएको बैठकमा स्वास्थ्य सुरक्षा र सरकारको तोकेको मापदण्ड अनुरुप नै हुने उपप्रमुख रिजालले बताए ।

‘सबै जनवर्गीय संगठनबाट एक जनाको सहभागिता रहने छ,’ रिजालले भने । एमालेको २२ वटा जनसंगठन समन्वयन समितिको संयोजकमा

पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल रहेका छन् । सो समितिमा जनवर्गीय संगठनका इन्चार्ज, सह-इन्चार्ज र अध्यक्ष रहने गरेका छन् ।

यसअघि को रो ना बाट सं क्र मि त रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपनि बि’बादमा परेका थिए । सं क्र मित रहँदै उनले रक्तदान कार्यक्रममा सहभागी भएकाहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...