सन्दिप लामिछाने नेपाल फर्किन नपाउदै पिडित नाबालिगलाई पेशेवर भन्ने शिव परियारमाथि आइलाग्यो आपत

काठमाडौं – सन्दिप लामिछाने आफू सिपिएल सकेर तत्काल नेपाल फर्किने, आफ्नो कुनै ग’ल्ती नभएको र कानुनी लडा’इ ल’ड्ने बताइरहेका छन् । यता चर्चित गायक शिव परियारले लामिछानेमाथि ग’म्भीर आ’रोप लागेपछि र पछिल्लो समयका ब’लात्का’रका घटनालाई लिएर आ’पत्तिज’नक प्रतिक्रिया दिएका छन् ।

नेपाल सरकारलाई सम्बोधन गर्दै उनले ब’लात्का’रलाई ‘व्यवसाय बनाउनेहरुको भ’ण्डाफोर’ नगरिए नेपाल ब’ला’त्का’रीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् । उनको यो प्रतिक्रिया आफैलाई गलपासो बन्ने देखिएको छ ।

उनले आफैले लेखेको स्टाटसले उनलाई नै ध’क्का दिने निश्चित छ । उनले बला’त्कृ’त किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि वि’वादमा तानिएका छन् ।

उनीमाथि चौतर्फी सामाजिक सञ्जालमा हमला भइरहेको छ । उनको अभिव्यक्तीका कारण महिला अधिकारकर्मीहरु मैदानमै उत्रिएर उनको चर्को र कडा शब्दमा आलोचना गरिरहेका छन् ।

उनले क्रिकेटर सन्दीप लामिछानेमाथि ब’ला’त्का’रको जाहेरी परेपछि ओ’क्रोशि’त हुँदै फेसबुकमा स्टाटस लेखेका थिए। बला’त्का’रलाई व्यवसाय बनाउनेहरूको भ’ण्डाफोर नगरे नेपाल बला’त्का’रीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।

उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्। उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे।

बला’त्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्।

उनले स्टाटस राखेपछि धेरैले विरोध गर्न सुरु गरेका छन्। अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले शिवलाई बहि’ष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् ।

बला’त्कारजस्तो ग’म्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...