आज एक दिनमा २६२ जनामा को रो ना सं क्र मि त हुदा निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २६२ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा  ६ हजार ५७२ पीसीआर र ३ हजार २४३ एन्टिजेन परीक्षण गर्दा थप २६२ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १ हजार ३३८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १ हजार ३३८ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर को रो नाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२१ जना पुगेको छ । 

हाल देशभर को’रो’ना भा’इ’र’सको सक्रिय सं’क्र’मितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्‍ये ११ हजार ७५४ संक्रिय सं’क्र’मि’त होम आइसोलेसनमा

छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा को’रो’ना सं’क्र’मि’तको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ भने ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा को’रो’ना सं’क्र’म’ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना को’रो’ना सं’क्र’मि’त थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा थप ९३ जना को’रो’ना सं’क्र’मि’त थपिएका छन् । जसमध्‍ये काठमाडौंका ८०, ललितपुरका १२ र भक्तपुरका १ जना सं’क्र’मि’त रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि : वायुसेवा सञ्चालकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रलेखी नेपालमा हवाई यात्राका दौरान अनिवार्य रहेको पीसीआर परीक्षणको व्यवस्था हटाउन माग गरेका छन् ।

विश्वभर को’रो’ना सं’क्र’म’णको दर घट्दै गएको र स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताले समेत आगामी दिनमा को’रो’नाको प्रभाव कम हुने बताएको

भन्दै व्यवसायीले नेपालमा समेत अब कडा प्रतिब’न्धहरु खुकुलो बनाउन माग गरेका हुन् । वायुसेवा सञ्चालकले पीसीआर टेस्ट र आइसोलेसनमा

लाग्ने ठूलो खर्च विस्थापित गरि खोप लगाउन गरिएको अन्तर्राष्ट्रिय आह्वानलाई नेपालमा समेत अनुशरण गर्न भनिएको हो ।

नेपालमा कुल जनसंख्याको ८६ प्रतिशतले दुवै डोज लगाइसकेको भन्दै बुस्टर डोज समेत दिन थालिएकोले अब को’रो’नाको सं’क्र’म’ण फैलिने सम्भावना कम रहेको वायुसेवा सञ्चालकले उल्लेख गरेका छन् ।

छिमेकी मुलुक भारत, भियतनाम तथा यूरोपेली मुलुकमा समेत हवाई यात्रामा खोप मात्र अनिवार्य गरिएको भन्दै पीसीआर हटाउन माग गरिएको हो ।

यसले नेपालमा पर्यटक आगमन बढाउने संचालक संघको भनाई छ । अर्कोतर्फ सीसीएमसीको झन्झ’टिलो फारम भर्नु पर्ने अनिवार्य व्यवस्था

समेत हटाउन माग गरिएको छ । यसबीचमा नेपालमा रहँदा पर्यटकले स्वास्थ्य सम्बन्धी प्रोटोकल पालनामा भने सघंको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...