काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ५ हजार १३३ पीसीआर र ३ हजार ९५८ एन्टिजेन परीक्षण गर्दा थप ४३७ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर दुई हजार ४५४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी दुई हजार ४५४ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर को रो नाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं क्र मि त को संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १३ हजार ८२८ जना होम
आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को रो ना का बि रा मी मध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४ जना को रो ना सं क्र मि त थपिएका छन् ।
यो पनि : ल्याबमा गरिएको नयाँ परीक्षणले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको ‘बीए.२’ नामक सब भेरियन्टसँग सं क्र मि त लाई ग म्भी र अवस्थामा पुर्याउन सक्ने क्षमता रहेको देखाएको छ ।
जापानमा गरिएको ल्याब परीक्षणबाट बीए.२ सब भेरियन्टसँग सं क्र मि त लाई ग म्भी र अवस्थामा पुर्याउन सक्ने विशेषता रहेको देखिएको हो ।
यो सब भेरियन्ट डेल्टा जत्तिकै ख त र ना क रहेको पनि ल्याब परीक्षणको निष्कर्ष छ । त्यस्तै, बीए.२ ले ओमिक्रोनले झैं उपलब्ध को भि ड खोपबाट विकास हुने इम्युनिटीलाई समेत छल्न सक्ने देखिएको छ ।
साथै, ल्याब परीक्षणको नतिजाअनुसार यसले हाल ओमिक्रोन वि रु द्ध प्रयोग भइरहेको सोट्रोभिमाब नामक मोनोक्लोनल एन्टिबडी उपचार विधिलाई समेत निष्प्रभावी पार्न सक्छ ।
ल्याब परीक्षणको निष्कर्षलाई ‘प्रिप्रिन्ट स्टडी’ को रुपमा ‘बायोआरसीभ’ सर्भरमा बुधबार पोष्ट गरिएको थियो । तर उक्त अध्ययनको पिआर रिभ्यू हुन भने बाँकी छ ।
‘मानवीय दृष्टिकोणबाट हेर्दा बीए.१ भन्दा यो भा इ र स ख रा ब हुन सक्ने र अझ तीव्र रुपमा फैलिँदै ग म्भी र अवस्था निम्त्याउन सक्ने देखिन्छु,
ओहायोस्थित भल्याड क्लिनिकमा माइक्रोबायोलोजी शाखा प्रमुख डा. डेनियल रोड्सले भने । ल्याब परीक्षणमा संलग्न नभएका रोड्सले यसको समीक्षा गरेका थिए ।
त्यस्तै, ल्याब परीक्षणमा संलग्न टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ता केइ साटोले पछिल्लो निष्कर्षले बीए.२ लाई ओमिक्रोनको एक प्रकारको रुपमा लिन नहुने र यसलाई नजिकबाट निगरानी गर्नुपर्ने तर्क गर्छन् ।
‘बीए.२’ लाई चोर ओमिक्रोन भनेर नामाकरण गरेको कुरा तपाईंलाई थाहै होला,’ सीएनएनसँग कुरा गर्दै साटोले भने ।ओमिक्रोनझैं पीसीआर
परीक्षणमा नदेखिने भएकाले यसलाई चो’र भेरियन्ट भनिएको उनको भनाइ थियो । ‘यही भएर ल्याबमा थप परीक्षण मार्फत् भा इ र स को सिक्वेन्सिङ गरी यो भेरियन्टको पहिचान गर्नु पर्छ ।’
सबैभन्दा पहिला बीए.२ पहिचान गर्ने विधि विकास गर्नुपर्ने पनि साटोको भनाइ थियो । सुरुमा चीनको वुहानमा देखिएको को रो ना भा इ र स को तुलनामा बीए.२ को उत्परिवर्तन क्षमता निकै उच्च रहेको छ ।
दर्जनौं मात्रामा ओमिक्रोनको भन्दा फरक जीन रहेका कारण समेत यो अन्य भेरियन्टभन्दा भिन्न रहेको छ । ओरिजिनल ओमिक्रोन भन्दा झण्डै ५० प्रतिशत बढीले सं क्रा म क देखिएको बीए.२ हालसम्म ७४ मुलुकमा फेला परिसकेको छ ।






















