पछिल्लो २४ घण्टामा ८ हजार ७०४ निको हुदा नयाँ सं क्र मि त कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण र चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ हजार ८०८ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ८ हजार ७०४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ८ हजार ७०४ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ११ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ८१४ पुगेको छ ।

नेपालमा को रो ना भा इ र स सं क्र मि त को कुल संख्या ११ लाख ६८९ पुगेको छ । योसँगै नेपालमा को रो ना सं क्र म ण मुक्त हुनेहरुको संख्या ९ लाख ९ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २५१ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ६७ हजार ३८३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म को रो ना वि रु द्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। 

जिल्ला खोप समन्वय समिति काठमाडौंको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो।

कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबार बाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। 

यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ।

सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ।

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ। को रो ना को तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई

प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ। माघको दोस्रो साता उच्च विन्दुमा पुगेको म हा मा री को तेस्रो लहर अहिले क्रमिक रुपमा घटिरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...