घट्यो को रो ना सं क्र मि त, आज मुलुकभर को रो ना सं क्र मि त र निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १२ हजार ८ जनामा सं क्र मि त भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १३ हजार ५४९  जनाको पीसीआर परीक्षण र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा थप ८ हजार ४५४ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ४ हजार ४३३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ४ हजार ४३३ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ५ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६७२ पुगेको छ ।

हाल देशभरमा ९० हजार ६७ सक्रिय सं क्र मि त छन् ।

यो पनि : को रो ना भा इ र स (को भि ड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन घरघरमा पुगेको छ । सरकारी तथ्यांकमा दैनिक १०/१२ हजार नयाँ सं क्र मि त थपिएका छन् भने परीक्षण नै नगरी बस्नेहरुको संख्या यो भन्दा ठूलो मानिएको छ । किनकी आमबुझाइ छ, ओमिक्रोन घा त क छैन, रुघाखो की जस्तै हो ।

अस्पतालहरुको दृश्यले भने को रो ना म हा मा री मा ला प र बा ही नगर्न चे ता व नी दिइरहेको छ । किनकी अस्पतालहरूका सघन उपचार कक्षमा चाप बढ्दो छ र को रो ना सं क्र म ण का कारण भएको मृ त्यु पनि क्रमशः उकालो लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर १ माघमा ११९ जना आईसीयूमा उपचाररत थिए, जुन संख्या १० दिन ( ११ माघ) सम्ममा बढेर २४५ पुगेको छ । साथै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेको संख्या पनि बढ्दो छ ।

को रो ना सं क्र मि त को मृ त्यु पनि केही दिनयता बढिरहेको छ । पछिल्लो २४ घन्टामा को रो ना सं क्र म ण बाट ८ जनाको नि ध न भएको छ । माघ ८ मा एकैदिन १६ जनाको मृ त्यु भएको थियो भने माघ महिनाको ११ दिनमा ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्ला दिनमा मृ त्यु हुनेहरुमा खोप नलगाएका, दी र्घ रो गी वा जेष्ठ नागरिकहरु रहेको इपिडिमियोलोजी तथा रो ग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल बताउँछन् ।

‘म हा मा री को हिसाबले हेर्दा सं क्र म ण उच्च भएको दुईदेखि तीनहप्तापछि अस्पतालमा भर्ना बढ्ने र मृ त्यु हुने देखिन्छ,’ डा. पौडेलले भने, ‘अझै हामी उच्च अवस्थामा पुगिसकेका छैनौं । त्यसैले अस्पतालमा चापसँगै मृ त्यु द र आगामी दिनमा अझ बढ्छ ।’

मन्त्रालयको प्रक्षेपण अनुसार को रो ना म हा मा री को तेस्रो लहर उत्कर्षमा पुग्न लागेको छ । ‘अहिले हामी उच्च सं क्र म ण को अवस्थामा छौं । यो अवस्था अझै एक–दुई हप्ता रहने र त्यसपछि विस्तारै ओरालो लाग्ने अनुमान गर्न सकिन्छ,’ सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन् ।

को रो ना सं क्र म ण हुने र अस्पताल भर्ना हुने समयमा अन्तर हुन्छ । अर्थात, आजभोलि अस्पताल भर्ना भएका बि रा मी संख्या एक–दुई हप्ता अगाडिको सं क्र म ण को प्रभाव हो ।

अहिले जसरी दिनप्रति दिन सं क्र म ण दर बढेको छ, त्यसले आगामी हप्तामा अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने बि रा मी को संख्या बढ्ने देखिन्छ । सं क्रा म क रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘तेस्रो लहरबाट सं क्र मि त भएर अस्पताल पुग्ने अधिकांश संख्या केही हप्तापछि मात्रै पुग्छन् ।’

त्यसैले अबका केही हप्ता अझै कठिन हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिले खोप नलगाएका तथा जेष्ठ नागरिकलाई बढी असर गरेको देखिन्छ । सं क्र म ण समुदाय स्तरमा फैलिँदै गरेकाले अबको केही हप्तापछि अस्पताल भर्ना हुने संख्या ह्वात्तै बढ्न सक्छ ,’ डा. पुन भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगामी वैशाखसम्म नयाँ ६ लाख संक्रमित पहिचान गर्न सकिने प्रक्षेपण गरेको छ । जसमध्ये माघमा ४ लाख, फागुन ७४ हजार, चैत्रमा ७ हजार र वैशाख बढेर २३ हजार संक्रमित प्रयोगशालाबाट पहिचान गर्न सकिने अनुमान छ ।

माघमा सं क्र मि त हुने अनुमान गरिएको ४ लाखमध्ये ३५–४० हजारलाई जटिल सम’स्या हुनसक्ने मन्त्रालयले औंल्याएको छ । त्यसैले अस्पतालहरुको चाप मात्र बढ्ने छैन, कोरोना सं क्र म ण बाट मृ त्यु हुनेहरुको संख्या पनि बढ्ने देखिएको छ ।

होम आइसोलेसनमा बस्दा हे’लचेक्र्या’ईं नगरौं

सरकारको पछिल्लो तथ्यांक अनुसार होम आइसोलेसनमा ८८ हजार ९३४ सं’क्र’मि’त छन् । चिकित्सकका अनुसार करिब ८० प्रतिशत सं’क्र’मि’त’लाई सामान्य उपचारले (घरमै बसेर) पनि निको हुने बताउँछन् । तर होम आइसोलेसनमा बसिरहँदा निरन्तर चिकित्सकको निगरानी र परामर्शमा बस्नुपर्ने उनीहरुको सुझाव छ ।

त्रिवि शिक्षण अस्पतालका को भि ड फोर्कल पर्सन तथा छाती रोग विशेषज्ञ डा. निरज बम पनि भाइरस निकै सं क्रा म क भएको र बि’रा’मी ढिला गरी अस्पताल जाँदा जटिलता बढिरहेको बताउँछन् ।

‘दुई–चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने मानसिकता राखेर चिकित्सक परामर्श बिना औषधि खाँदा स्वास्थ्यमा झन् ख त रा निम्त्याउन सक्छ,’ डा. बम भन्छन्, ‘स्वास्थ्यलाई जो खि म मा राख्ने काम कसैले नगरौं । स्वासप्रश्वासमा सम’स्या आउनासाथ अस्पताल भर्ना हुनुपर्छ ।’

सुनेको भरमा आफुखुशी औषधि खाँदा पनि सम’स्या हुने भएकाले निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ । शरीरमा अक्सिजनको लेबल घटे, स्वासप्रश्वासमा समस्या भए, छाती दुखे, ओठ निलो भए तत्काल अस्पताल जानुपर्ने उनी बताउँछन् ।

‘स्वासप्रश्वासमा सम’स्या, अक्सिजन लेबल घटेमा स्वास्थ्य अवस्था जटिलतिर जाँदैछ भन्ने बुझ्नुपर्छ । समयमै अस्पताल पुगे सम्भावित क्षतिलाई रोक्न सक्छौं,’ डा. बम भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...