आज २४ घण्टामा ३ हजार ४ जना निको हुदा नयाँ को रो ना सं क्र मि त कति थपिए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १० हजार ३१९ जनामा सं क्र मि त भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १८ हजारर १०३ जनाको पीसीआर परीक्षण र ७ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा थप १२ हजार ८ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ हजार ४० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ हजार ४० जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ८ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ स’ङ्क्र’मि’त’मध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार

काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना स’ङ्क्र’मि’त थपिएका हुन् । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय स’ङ्क्र’मि’त रहेका छन् ।

उपत्यकाबाहिर मोरङ जिल्लामा ४४२, सुनसरीमा २९१, काभ्रेपलाञ्चोकमा २१२, कास्कीमा ३११, बाँकेमा १२१, रुपन्देहीमा २२३ र कैलालीमा १६७ जना स’ङ्क्र’मि’त थपिएका छन् । 

पछिल्लो २४ घण्टामा १२००८ जनामा को रो ना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् ।

यससँगै देशभर को रो ना का सक्रिय सं क्र मि त को संख्या ८८ हजार ९३४ पुगेको छ । हाल देशभर को रो ना सं क्र मि त को कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ ।

संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् नेपालमा सक्रिय सं क्र मि त को संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ। 

यो पनि : जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।  को रो ना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो ।

सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 
    
प्रशासनले खोप नलिएकालाई सेवा नदिने र  सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै  तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले  खोप कार्ड रहे÷नरहेको सोधीखोजी गर्छन् भने भएकालाई

सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् । यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले  कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो । 

यो पनि : जुम्लामा ८८ प्रतिशत बालबालिकालाई को रो ना वि रु द्ध को खोप लगाइएको छ ।  १२ देखि १८ वर्षमुनिका १२ हजार पाँच सय ५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै, जुम्लामा १२ वर्षभन्दा माथिका खोप प्राप्त गर्नुपर्ने लक्षित जनसंख्या ८२ हजार पाँच सय १३ छ । यसमध्ये पहिलो मात्र खोप लगाएको संख्या ६० हजार ६ सय ९२ जना अर्थात् ७२ दशमलव ५५ प्रतिशत रहेको छ ।

पूर्ण मात्रामा खोप लगाएको संख्या ३७ हजार तीन सय ४९ जना अर्थात् ४५ दशमलव २६ प्रतिशत रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।  

सं क्र मि त ६० पुगे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ जना स्वास्थ्यकर्मीसहित ६० जनालाई को भि ड– १९ सं क्र म ण देखिएको छ । ९८ जनालाई एन्टिजेन परीक्षण गर्दा ४५ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई सं क्र म ण देखिएको हो ।

सं क्र म ण को तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिहरूलाई को भि ड परीक्षण गर्ने अवस्थामा ३२ जना स्वास्थ्यकर्मीलाई सं क्र म ण भएको प्रतिष्ठानका मेडिकल रेकर्डर

मेघराज बुढाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा राखेर चारजना उपचारत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...