काठमाडौँ –
बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् ।
उक्त भेरियन्टले म हा मा री कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ । हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ ।
तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा
यस भेरियन्टबाट सं क्र मि त ४ सयभन्दा बढी केसहरु फेला पारेको जनाएको छ । एजेन्सीले भारत, डेनमार्क र स्वीडेन लगायत अन्य ४० देशमा पनि यो भेरियन्ट फैलिसकेको संकेत गरेको छ ।
यूकेएचएसएले नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ । हाल बीए.१ कै फैलावट बेलायतमा सबैभन्दा धेरै रहेको एजेन्सीको पनि भनाइ छ ।
फ्रान्सका म हा मा री रो ग विशेषज्ञ एन्टोनी फ्लाहल्टले एएफपीसँग कुरा गर्दै एसियामा नयाँ भेरियन्टको फैलावटको दरले आफू चकित बनेको बताए ।
वैज्ञानिकहरुले भा इ र स को म्युटेसनलाई अझै मूल्यांकन गर्नुपर्ने हुन्छ । भा इ र स को जिनोममा भएको परिवर्तनका बारेमा अझै पनि अनिश्चितता रहेको एजेन्सीले जनाएको छ ।
बीए.२ लाई अझै भेरियन्ट अफ कन्सर्न भनिएको छैन । तर, फ्लाहल्टले यसबारे सबैजना सचेत हुनुपर्ने र वैज्ञानिकहरुले अध्ययन गर्नुपर्ने बताउँछन् ।
यो पनि : कैलालीमा को रो ना भा इ र स वि रु द्ध को खोप लगाएको केही मिनेटमै एकजनाको मृ त्युु भएको छ ।
आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा को रो ना वि रु द्ध को भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृ त्यु भएको हो ।
‘दिउँसो करीब दुई बजेतिर उहाँ (मृ त क) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनु भएको थियो,’ वडाध्यक्ष भिखराम चौधरीले भने,
‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृ त्युु भएको खबर आयो । अहिले श व आधारभुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’ वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि,
सुरक्षाकर्मी, मृ त क का परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृ त्यु को कारण भने खुल्न नसकेको उनले बताए । मृ त क डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुरीमा छ ।





















