काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १२ हजार ३३८ जनामा सं क्र मि त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १८ हजार ६१८ जनाको पीसीआर परीक्षण र ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा थप ६ हजार ४९० जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ७६६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ७६६ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६३५ पुगेको छ ।
यससँगै देशभर को रो ना सं क्र मि त को कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने सं क्र मि तमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा सं क्र म ण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा को रो ना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा सं क्र म ण पुष्टि भएको छ ।
यो पनि : काठमाडौं उपत्यकामा सबै प्रकारको व्यवसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको
अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।
योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
यो पनि : मधेस प्रदेशमा एक दर्जन बढीमा को रो ना को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए । यस प्रदेशमा ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको उनले बताए ।
पछिल्लो केहि दिनदेखि मधेस प्रदेशमा को रो ना सं क्र म न दरमा वृद्धि हुँदै गएको छ । बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७
जनामा को रो ना सं क्र म ण पोजेटिभ देखिएको थियो । अहिले यस प्रदेशमा १ हजार २ सय ११ जना को रो नाका सक्रिय सं क्र मि त छन् ।






















