ओ मि क्रो न सं क्र म ण भएपछि शरीरमा के हुन्छ ? अनिवार्य थाहा पाउनुहोस

काठमाडौं –

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ को रो ना भा इ र स र यसले लगाउने रो ग को भि ड-१९ अहिले विश्वव्यापी म हा मा री बनिसकेको छ।

कसैकसैमा यो रो ग ले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रो ग मृ त्यु को कारण बनिदिन्छ। यो नयाँ भा इ र स ले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको ज्यान जान्छ ? यसको उपचार कसरी भइरहेको छ त ?

स’ङ्क्र’म’ण’का’ल

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भा इ र स फैलिन र स्थापित हुन केही समय लाग्छ । त्यसलाई ‘इन्क्युबेशन पीरीअड’ अथवा स ङ्क्र म ण का ल भनिन्छ। त्यो बेला भा इ र स हरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्।

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा को रो ना भा इ र स (औपचारिक नाम Sars-CoV-2) शरीरमा पस्न सक्छ। दू षि त वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि को रो ना भा इ र स शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग को रो ना भा इ र स उत्पादन गर्ने कारखाना जस्तै बन्न पुग्छन् र धेरै भा इ र स उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आ क्र म ण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाईँ बि रा मी पर्नुहुन्न । केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने स ङ्क्र म ण का ली न अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

सामान्य रो ग

ज्व रो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले स ङ्क्र म ण सँग स ङ्घ र्ष गरिरहेको परिणाम हो। यस्तो बेला भा इ र स कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यस वि रु द्ध ल ड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ। को रो ना भा इ र स स ङ्क्र म ण भएको बेला सुक्खा खो की लाग्छ। त्यति बेलासम्म भा इ र स हरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्।

केही मानिसलाई खकार पनि आउन थाल्छ। यस्ता लक्षण देखिएमा बि रा मी लाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ।

यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन। एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बि रा मी हरूलाई निको हुन्छ। तर केही केहीलाई ग म्भी र प्रकारको स म स्या उत्पन्न हुन सक्छ।

अहिलेसम्म हामीले बुझेको यत्ति नै हो। तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।

ग म्भी र रो ग

यदि रो ग अझै ग म्भी र हुँदै गयो भने भा इ र स वि रु द्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ। प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ।

“भा इ र स ले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ,” किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मट भन्छिन्।

फोक्सोमा हुने जलन नै निमोनिया हो। मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ। त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ।

तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ। यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ। चीनबाट प्राप्त तथ्याङ्कअनुसार १४ प्रतिशत बि रा मी यस्तो अवस्थामा पुगेका छन्।

अति ग म्भी र रो ग

बि रा मी भएका छ प्रतिशत व्यक्ति मात्र अति ग म्भी र बि रा मी हुने गरेको पाइएको छ। यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृ त्यु हुने सम्भावना बढी हुन्छ।

यति बेला मानिसको रो ग प्रतिरोध गर्ने प्रणाली नियन्त्रण भन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्ष ति पुगिरहेको हुन्छ। यस्तो बेला बि रा मी को रक्तचाप ड र ला ग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ‘सेप्टिक शक’ भनिने अवस्था आउन सक्छ।

फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन। त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ।

“भा इ र स ले यति धेरै जलन गराउन थाल्छ कि तपाईँको धेरै अङ्गहरूले काम गर्न छोडिदिन्छन्,” डा. भरत पाखानियाले भने। यदि प्रतिरक्षा प्रणालीले भा इ र स लाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति पुर्‍याउन थाल्छ।

यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ। यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ। तर भा इ र स को प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ। त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन्।

प्रारम्भिक मृ त्यु

चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि केही बिरामीलाई बचाउनै नसकिएको अनुभव बताएका छन्। वुहानको जिन्यितान अस्पतालमा मृ त्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ।

स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो। पहिलो बि रा मी एक ६१ वर्षीय पुरुष थिए जो ग म्भी र निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए।

उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो।अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको ज्यान गयो।

अर्का बि रा मी पनि ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गा ह्रो हुने व्यथा लागेको थियो।उनको उपचार गर्न एम्को नामक उपकरण प्रयोग गरियो। तर त्यो पर्याप्त भएन। गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृ त्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...