र क्सी जति पियो उति पिऊँपिऊँ किन हुन्छ ? खुल्यो यस्तो अचम्मको कारण !

काठमाडौं –

धेरै र क्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै र क्सी ले तपाईँको वंशाणु (जीन) मा परिवर्तन ल्याइदिन्छ । त्यसले तपाईँलाई झन् र क्सी पि ऊँ पि ऊँ गराइदिन्छ ।

अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले र क्सी पिउने ल त किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन् ।

असाध्यै र क्सी पिउने भनेर आठ गिलास भन्दा बढी पिउने महिला वा १५ गिलास भन्दा बढी पिउने पुरुष र उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ।

एल्कोहोलिज्म: क्लिनिकल एन्ड एक्पेरिमेन्टल रिसर्च भन्ने जर्नलमा उक्त अध्ययन प्रतिवेदन छापिएको छ।

यो पनि : एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर र क्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको ख त रा उत्पन्न हुने देखाएको छ।

ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, “यो कम र क्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो।”

विशेषज्ञहरूका अनुसार अधिकांश र क्सी पिउनेहरूका लागि र क्सी का तुलनामा चु रो ट पिउनु धेरै ख त र ना क हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने ख त रा बढ्ता रहन्छ।

र, त्यस्तो जो खि म लाई कम गर्ने एउटा मात्र तरिका हो- चु रो ट लाई पूर्णरूपमा त्याग्नु ।

नियम

सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी र क्सी पिउनु उपयुक्त हुँदैन । यो भनेको लगभग साढे तीन लिटर बि य र वा ६ गिलास जति वा इ न बाराबर हो।

उक्त अनुसन्धानमा कसैको स्वास्थ्य ख त र मा रहेको छ भने र क्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख छ। अनुसन्धानले कम र क्सी पिउनेमा पनि क्या न्स र को ख त रा रहने देखाएको छ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्- यदि चु रो ट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल र क्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्या न्स र को ख त रा बढाइदिन्छ ।

क्या न्स र को ख त रा
र क्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको ख त रा बढी हुनसक्छ। उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्या न्स र रिसर्च यूकेको क्या न्स र को ख त रा मा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन्।

त्यसका साथै उनीहरूले सु र्ती र र क्सी का कारण हुने क्या न्स र रो गी हरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए। स्तन क्या न्स र को अनुसन्धान गर्ने डा. मिनौक सोमेकरले भने, अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन।

अन्य कारण
द इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका वैज्ञानिक डा. सोमेकर भन्छन्, क्या न्स र को ख त रा को तस्बिर धेरै नै जटिल छ। त्यसैले यो बुझ्नु जरूरी छ कि केही मान्यताका आधारमा नयाँ अध्ययनहरू गरिएका छन्।

उदाहरणका रूपमा चु रो ट र र क्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गा ह्रो छ। अध्ययनमा क्या न्स र का बारेमा मात्र चर्चा गरिएको छ। तर अन्य खाले रो ग बारे चर्चा छैन। चु रो ट पि उ ने हरूलाई मुटु तथा फोक्सो सम्बन्धी रो ग हरू धेरै लाग्ने मानिन्छ।

उक्त अनुसन्धानमा सन् २००४ को तथ्याङ्क प्रयोग गरिएको छ र क्या न्स र का अन्य कारणहरूलाई यसमा समावेश गरिएको छैन। उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्या न्स र को कारण हुनसक्छ।

चु रो ट पिउनु बढी ख त र ना क

नटिङ्गम विश्वविद्यालयका प्राध्यापक जन ब्रिटन भन्छन्, “मलाई लाग्छ मान्छेहरू ख त रा को तुलना गरेर चु रो ट वा र क्सी को चयन गर्छन्।” उनी यूके सेन्टर फर टोबाको एन्ड अल्कोहल स्टडिजका निर्देशक हुन्।

उनी भन्छन्, “यो अध्ययनका अनुसार चु रो ट पिउनु र क्सी का तुलनामा बढी ख त र ना क छ। अन्य रो ग को कुरा गर्ने हो भने त चु रो ट र क्सी भन्दा धेरै नै ख त र ना क छ। यदि चु रो ट पिउनेहरू आफ्नो स्वास्थ्यप्रति चि न्ति त छन् भने उनीहरुका लागि सबैभन्दा राम्रो भनेकै चु रो ट पिउन छाड्नु हो।”

उनी र क्सी पिउनेहरूलाई सरकारी निर्देशिका अनुसारकै मात्रामा र क्सी पिउन सुझाव दिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...