हिजोको तुलनामा घट्यो को रो ना सं क्र मि त, आज दिनभरमा को रो ना सं क्र मि त र निको भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ३५ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७ हजार ८८५ जनाको पीसीआर परीक्षण र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ३५ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय १२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय १२ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप  ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको छ ।

हाल देशभर सक्रिय सं क्र मि त को संख्या ४ हजार ८७९ रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले को भि ड–१९ का डेल्टा र ओमिक्रोन भेरिएन्टको मिश्रणले सं क्र म ण को ड र ला ग्दो सु ना मी ल्याउन लागिरहेको जनाएको छ ।

युरोप र अमेरिकामा कीर्तिमानी संख्यामा को भि ड सं क्र म ण पुष्टि भइरहेका बेला डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयेससको भनाइ आएको हो ।

कपितय देशमा गरिएका अध्ययनमा ओमिक्रोन डेल्टा भेरिएन्टको तुलनामा निकै सं क्रा म क रहेको भए पनि कम घा त क रहेको देखिएको छ ।

‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र कतिपय देशमा थपिसकेको पनि छ । त्यसका साथै स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थानजिक पुगेका देखिएको छ,’ गेहब्रेयेससले भने ।

पछिल्ला दिनहरूमा विश्वभर दैनिक करिब ९ लाख सं क्र मि त थपिइरहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा दोस्रो दिन पनि युरोपकै सबैभन्दा बढी सं क्र मि त थपिएका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ८ हजार जनामा सं क्र म ण पुष्टि भएको छ ।

त्यस्तै, अमेरिकामा पनि म हा मा री सुरु भएयताकै उच्च दैनिक सं क्र म ण देखा परेको छ । त्यहाँ एक साताको अवधिमा दैनिक औसत २ लाख ६५ हजार जना सं क्र म ण पुष्टि भएको जनाइएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले अस्पताल भर्ना हुने र मृ त्यु हुनेहरू तुलनात्मक रूपमा कम रहेका जनाएको छ । त्यस्तै, डेनमार्क, पोर्चुगल, यूके, इटाली, स्पेन र अस्ट्ेरलियामा पनि सं क्र म ण निकै तीव्र बनेको छ ।

अमेरिकाका शीर्ष संक्रामक रो ग विज्ञ डा. एन्थोनी फाउचीले ‘सं क्र म ण को लहर जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको’ बताएका छन् ।

फ्रान्सका स्वास्थ्यमन्त्रीले पछिल्लो समय बढ्दै गएको सं क्र म ण ले ‘चकित पारेको’ बताएका छन् । कैयौं देशले को भि ड वि रु द्ध को तेस्रो मात्रा दिन ‘बुस्टर अभियान’ सुरु गरिसकेका छन् ।

यूकेमा १२ वर्षमाथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका बीबीसीले जनाएको छ । तर डब्लूएचओ प्रमुखले ठूलो स्तरका बुस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति रोकिएको र

त्यसले ‘म हा मा री थप लम्बिने देखिएको’ बताएका छन् । गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सं क्र म ण फैलने र भा इ र स उत्परिवर्तन हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...