महिला सशस्त्र प्रहरीलाई ब ला त्का र गरेको आ रो प मा युवक प क्रा उ

बाँके – 

सशस्त्र प्रहरीमाथि ब ला त्का र गरेको आ रो प मा रोल्पाका एक अधिकृत प क्रा उ परेका छन् । आफूलाई ज ब र ज स्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनी बि रु द्ध उ जु री परेपछि प्रहरीले उनलाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार प क्रा उ गरेको हो ।प क्रा उ पछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।

बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई ब ला त्का र को आ रो प लगाएकी हुन् । ज ब र्ज ज स्ती करणी उद्योगमा प क्रा उ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन्।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष सहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्। ‘मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुर्ग्यो तर प्रचण्डले कुरा बुझेनन्’ ओलीले भने। 

पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए। जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे। 

उनले गठबन्धन जनताको पीरमर्का सुन्न र विकासका लागि नभएको दाबी गरे। आफूले साढे तीन वर्ष प्रधानमन्त्री भएर काम गर्दा पूर्वाधारको विकास साथै

ट्रोनाडोले भत्काएका ८९९घर निर्माण, २०७२ सालको भू इँ चा लो ले भ त्का ए का ७ लाख बढी घर निर्माण र जनता आवास कार्यक्रम सञ्चालन गरेर घरविहीनलाई घर  बनाएको उनले बताए।

खर र फुसको छानो विस्थापित गरेर जस्ता लगाउने कार्यक्रम पनि आफ्नै पालामा सञ्चालन भएको ओलीले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...