काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ९३ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ३६ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ९ हजार ५१० जनाको पीसीआर परीक्षण र २ हजार १ सय १६ जार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ९३ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ६३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ६३ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।
नेपालमा को रो ना सं क्र मि त को कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ भने ८ लाख ९ हजार ९२२ जना सं क्र म ण मु क्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं क्र मि तको संख्या ५ हजार १६१ जना रहेका छन् । जसमध्ये ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को रो नाका बि रा मी मध्ये ९६ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै महोत्तरीमा एकै दिन ९ हजार बालबालिकाले को भि ड–१९ वि रु द्ध को मोडर्ना खोप लगाएका छन् । बुधबार सुरु भएको खोप अभियानको पहिलो दिन नै ९ हजार १ सय ४२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका ४६ वटा खोप केन्द्रबाट ४ हजार ३ सय बालक र ४ हजार ८ सय ४२ बालिकाले बुधबार मोडर्ना खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए ।
जिल्लाको स्वास्थ्य टोली खोप लिएर महोत्तरीका विभिन्न विद्यालयमै पुगेर खोप अभियान संचालन गरिरहेको झाले बताए । नियमित खोप संचालन गरिने केन्द्रहरूमा जान बालाबालिकालाई समस्या हुने भएकाले विद्यालयमै गएर बालबालिकालाई खोप लगाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।
बर्दिवास नगरपाकिलाभित्रका विभिन्न सामुदायिक र निजी विद्यालयमा गएर खोप अभियान चलाउँदै एक दिनमै बर्दिवास नगरभित्रका मात्रै २ हजार ७ सय २८ बालबालिकाले खोप लगाएको स्वास्थ्यकर्मी रामबाबु यादवले बताए ।
हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा खोप अभियान चलिरहेको छ । ११ गतेसम्म यी पालिकामा खोप अभियान चल्ने र
१४ गतेदेखि जिल्लाका अन्य पालिका जलेश्वर,लोहारपट्टी, मनराशिसवा, मटीहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ गतेसम्म खोप अभियान संचालन गरिने खोप अधिकृत झाले जानाकारी दिए ।
२०६१ मंसिरदेखि ०६६ मंसिरसम्म जन्मिएका १२ देखि १७ वर्षसम्मका बालबालिकाले यो खोप लगाइरहेका छन् । जिल्लामा ८५ हजार २ सय खोप उपलब्ध रहेको र अरु १२ हजार खोप अपुग हुने देखिएको खोप अधिकृत झाले बताए । बिहीबार पनि महोत्तरीका ४६ वटै खोपकेन्द्रबाट खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो पनि : अमेरिकामा फाइजरको को भि ड पिलले प्रयोगको अनुमति पाएको छ । बुधबार अमेरिकाको स्वास्थ्य नियामकले फाइजरको को भि ड पिललाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले को भि ड सं क्र मि त भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो ।
त्यस्तै, सुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने को भि ड सं क्र मि त ले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् । मोटोपना र मुटुसम्बन्धी स म स्या भएका वयस्कले पनि फाइजरको को भि ड पिल प्रयोग गर्न सक्नेछन् ।
तर मिर्गौला वा कलेजोको ग म्भी र स म स्या भएका मानिसले भने पिल प्रयोग गर्न पाउने छैनन् । साथै, पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्नेछ ।
फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएसँगै मानिसले घरमै पिल सेवन गरेर कोरोना भाइरसको अति ख रा ब अ स र रोक्न सक्ने समाचारमा उल्लेख छ ।
‘प्याक्सलोभिड’ नामक फाइजरको पिल को भि ड-१९ को प्रारम्भिक सं क्र म ण चाँडो उपचार गर्ने औषधि हो । तर सुरुमा सीमित मात्रामा मात्रै वितरण गरिने छ ।
औषधि निर्माता कम्पनी मर्कले उत्पादन गरेको एन्टिभाइरल को भि ड पिलले समेत चाँडै नै प्रयोगको अनुमति पाउने अपेक्षा गरिएको छ ।
तर सेवनपछि सामान्य साइड इफेक्ट देखिने र उच्च प्रभावकारिताका कारण फाइजरको पिल नै मानिसको रोजाइमा पर्ने लगभग निश्चित छ ।
ग म्भी र अवस्थामा पुग्न सक्ने को भि ड सं क्र मि त ले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृ त्यु हुने संभावना ९० प्रतिशतले घट्ने परीक्षणबाट पुष्टि भइसकेको छ ।






















