प्रधानमन्त्रि देउवाले प्रचण्डलाई यस्तो भन्दै दिए अ ल्टी मे ट म, त ना व मा प्रचण्ड !

काठमाडौं –

कुनै पनि हालतमा एमसीसी पास गर्ने गरि अघि बढेको प्रधानमन्त्रि शेर बहादुर देउवाले सत्ता साझेदार प्रम्ख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फाइनल डिसिजन दिन अ ल्टी मे ट म दिएका छन् ।

प्रचण्डले एमसीसी रोक्ने खेल तिरै लागेको भन्दै देउवाले अब कुरा के हो कित्ता क्लियर गर्न प्रचण्डलाई भनेको बताइएको छ । विश्वस्त स्रोतले जानकारी अनुसार पचण्डलाई देउवाले कि तपाई डिसिजन गर्नुस कि म फाइनल डिसिजन गर्छू भनेर त सा ए का छन्।

एमसीसी पास गर्न सहयोग नगर्दा गठबन्धन नै ध रा प मा पर्ने र पास गराउँन लाग्दा माओवादी पार्टी नै ध रा प मा पर्ने भए पछि प्रचण्ड निकै चे पु वा मा परेकाछन् ।

माओवादी केन्द्र भित्र ठुलो मत एससिसि वि रो ध देखा परे पछि पार्टी भित्रबाट पक्ष्ँमा निर्णय गराउँन प्रचण्ड सकसमा परेका छन् भने गठबन्धन कायम राख्न नसक्दा चुनावमा धुलोपिठो बनिने डरले देउवालाई विच्काउँन पनि उनले सकेको छैनन् ।

अमेरिकी सहयोग सम्बन्धि एमसीसी संसदबाट पारित हुने या नहुने चाँडै ट्ंगो लाग्ने भएको छ । प्रधानमन्त्रि शेर बहादुर देउवाले एमसीसीबारे सहमतिको प्रयासलाई गति दिएका छन् । तर, सत्ता गठबन्धनभित्र विपक्षमा मत बलियो भएको छ ।

एमसीसीबारे साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाउन अध्ययन समिति बनाएको छ । समितिमा काँग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की,माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल छन् ।

खनालले नेकपा छँदै अध्ययन कमिटिको संयोज कबनेर एमसीसी पारितको विपक्षमा सुझाब दिइसकेको छन् । श्रेष्ठ अहिले पनि विपक्षमा छन् । कार्की भने एमसीसीको पक्षमा छन् ।

उनी अर्थमन्त्रि छँदा एमसीसी सम्झौता भएको थियो । अध्ययन समितिको बनोटले पनि एमसीसी पारित गर्नेतर्फ मतैक्यताको सम्भावना कमजोर छ ।

खनाल र श्रेष्ठले पनि त्यसलाई स्वीकार्ने छैनन् । यस कारण पनि एमसीसी यहि गठबन्धनले पारित गर्ने सम्भावना कमजोर छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले माथि सत्तागठबन्धन तोड्ने खेलमा लागेको आरोप लगाएका छन् । एमालले काँग्रेसलाई

एक्लै सत्ता चलाउन दिने प्रस्ताव गरेको उनको सनसनीपुर्ण भनाई बाहिरआएको छ । एमसीसी सत्ताको खेलको अस्त्र बनेर आएको छ । सत्तागठबन्धन धरापमा परेको संकेत प्रचण्डको भनाईबाट बुझ्न सकिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलिले काँग्रेससँग सहकार्यको सम्भावना औल्याएका छन् । उनले एमसीसीबारे गठबन्धनले धारणा सार्वजानिक गरेपछि गर्ने भनेका छन् ।

माओवादी र नेकपा एस एमसीसीके विपक्षमा उभिएमा एमाले काँग्रेसँग एमसीसीको पक्षमा आउन सक्ने सम्भावना छ । त्यतिबेला देशमा ठुलै राजनितिक कम्पन आउन सक्छ । गठबन्धन नै भत्कन सक्छ ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि एमसीसीमा त्रुटिकमजोर छन् भनेक सच्यार मात्रै अघि बढाउनुपर्ने बताएका छन् । उनले घ्ुमाउरो तरिकाले एमसीसी पारितको विपक्षमा आफुलाई प्रस्तुत गरेका छन् ।

प्रचण्ड र माधव नेपालको भनाइले पनि सत्ता गठबन्धनका घटक माओवादी र नेकपा एस एमसीसीको पक्षमा आउने सम्भावना कमजोर छ । देउवा सामु एमसीसी परित गर्नु पर्ने चुनौती छ ।

सत्तागठबन्धनबाट एमसीसी पारित गर्नेमा साथ दिन नमिले देउवा सामु कि ब्याक हुनुपर्ने कि जर्वजस्ती अगाडि बढ्नुपर्ने चुनौती छ । उनले अगाडि बढ्न नेकपा एमालेलाई साथ लिनुपर्ने हुन्छ ।

त्यतिबेला गठबन्धन भत्कने देखि म हा भि यो ग का प्रस्तावहरु पनि जानसक्छ । अब एमसीसीको विष्यले देउवा अप्ठ्यारोमा परेका छन् ।

उनका समु कठोर निर्णय लिएर बढ्ने या सत्ता गठबन्धन जोगाउन ब्याक हुने बाहे विकल्प छैन ।

सत्ता गठबन्धन यसकारण पनि धरापमा परेको देखिन्छ । एमसीसीका कारण देउवा कठोर निर्णयको तयारीमा बढेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...