काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ५४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ६ हजार २६८ जनाको पीसीआर गर्दा २४२ र २ हजार ४१४ जनको एन्टीजेन परीक्षण गर्दा थप २ सय ५४ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ३४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ३४ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार को रो ना सं क्र मि तको संख्या ८ लाख २४ हजार २२२ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ७८२ पुगेको छ ।
२४ घण्टामा २३४ जना सं क्र म णमुक्त भएका छन् । नेपाल को रो ना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय सं क्र मि तको संख्या ५ हजार ८९० रहेको छ । २४ घण्टामा ६९ हजार ५८० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
यो पनि : भाइरल इन्फेक्सनको सबैभन्दा ख त र ना क पाटो भनेको भा इ र सको ग म्भी र ता पत्ता लगाउन नसक्नु नै हो ।
को भि ड–१९ को डेल्टा भेरियन्ट विश्वभर नै म हा मा रीको रुपमा फैलियो । डेल्टा भेरियन्टको सं क्र मि त द र धेरै छ । यो भेरियन्टबाट सं क्र मि त मा हल्का र ग म्भी र प्रकृतिका लक्षणहरु देखिएका छ ।
यो भा इ र स लागेपछि उच्च ज्व रो, लगातार खो की, सास फेर्न गा ह्रो हुने, छाती दु ख्ने, रगतमा अक्सिजनको कमि हुने जस्ता लक्षणहरु देखिएका छन् ।
यो भेरियन्टसँगै अर्को नयाँ भेरियन्ट पनि पुष्टि भएको छ । नयाँ भेरियन्टको नाम ओमिक्रोन भेरियन्ट राखिएको छ । यो भा इ र स पनि विश्वभर फैलने क्रममा छ ।
यो भे रि य न्ट लाई सबैभन्दा छिटो फैलने भाइरस भएको वैज्ञानिकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनले यो भा इ र स ले पहिले को रो ना सं क्र मि त भएकालाई सजिल्यै समात्ने बताएको छ ।
को रो ना वि रु द्धको दुवै मात्रा खोप लगाएकालाई पनि यो भाइरस लाग्ने सम्भावना भएको पनि विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो भा इ र स कति ख त र ना क भन्ने विषयमा केही दिनमा नै डब्ल्यूएचओले जानकारी दिनेछ ।
यस भा इ र सलाई विश्वभरका वैज्ञानिकहरुले जाँच गरिरहेका छन् र लक्षणहरुका विषयमा पनि फरक फरक धारण व्यक्त गरिरहेका छन् ।
रातमा पसिना आउने र शरीर दुख्ने
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका जनरल प्रेक्टिशनर डा. उनबेल पिल्लेले ओमिक्रोन सं क्र मि त बिरामीमा रातिमा पसिना आउने स म स्या देखिने बताएका छन् ।
कहिलेकाँही बि रा मीमा यति धेरै पसिना आउँछ कि उसले लगाएको कपडा र ओछ्यान समेत भिज्न सक्छ । चिसो ठाउँमा भए पनि पसिना आउने स म स्या देखिन्छ । यसका साथै, बि रा मी को शरीर पूरै दुख्ने गर्छ ।
सुख्खा खो की र शरीर दुख्ने
डा. उनबेल पिल्लेका अनुसार ओमिक्रोन सं क्र मि त बि रा मी लाई लगातार सुख्खा खो की लाग्ने गर्छ । यसका साथै, ज्व रो आउने, मासंपेशी दु ख्ने आदिन लक्षणहरु देखिन्छन् ।
घाँटी चिरिने
दक्षिण अफ्रिकाका डाक्टर एन्जलीके कोएट्जीले ओमिक्रोन सं क्र मि त को घाँटी भित्रका मासुहरु चिरिने स म स्या आउँछ । जुन निकै पी डा दा यी हुन्छ ।
ह ल्का ज्व रो
को रो नाको जुनसुकै भेरियन्ट लागेका व्यक्तिहरुमा ज्वरोको स म स्या आउँछ । कोएट्सीका अनुसार ओमिक्रोन लागेका बि रा मीहरुको शरीरको तापक्रम आफै घट्ने र बढ्ने हुन्छ ।
थकावट
यो भा इ र स लागेका बि रा मी हरुलाई अत्यधिक थ का ई लाग्छ । सं क्र मि त व्यक्तिहरुमा शक्ति एकदमै कम हुन्छ ।






















