देशको लागि के माओवादीको आवश्यकता छ ? प्रचण्डले यस्तो भनेपछि सबै दंग

काठमाडौँ –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन सहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तन सहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् ।

उनले माओवादी कमजोर हुँदा संविधान च्या’त्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए ।

उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उ’त्पी’डि’त वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ।’

उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए ।

अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रीत भएर नेताहरुको काम गर्दा घा’इ’ते, अ’पां’ग र शहीदहरु प्रतिका एजेण्डा बिर्सिएर ग’ल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गरे ।

यो पनि : चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए ।

यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ । केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत

अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले अल्टीमेट्ली ओलीलाइननै फाइदा पुगेको विश्लेषण पनि गरेका छन् ।

रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशाँै राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो ।

तर वि’रो’धी र आलोचकहरुले गजबको मसाला पनि पाउँने थिए । मुखले जबज भने पनि प्रतिष्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ ।

धेरैले भिम रावलले अध्यक्षको उमेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो ।

उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तोष दिखिएका छन् । चर्चामा बस्न रुचाउँने र फण्डानै गरेर सहि चर्चामा सँधै बसिरहनु पर्ने स्वभावका रावलको निजी जीवनका संघर्ष र सफलता भने हरकोहिका लागी प्रेरणादायी रहेको छ ।

अन्तयन्तै विकट जिल्ला अछाममा जन्मिएर राष्ट्रिय राजनितीमा उनले पाएको यो उचाइ भने लोभलाग्दो छ । रावल जन्मिएको ७ दिनमै उनको बुवाको नि’ध’न भएको थियो ।

आफ्नो न्वारन समेत नभइ बुवा गुमाएका टु’हु’रा सन्तान उनले निकै दु’ख र कष्ट गरेर यो उचाइ हासिल गरेका हुन् । आमाको माया र हौसलाको पृष्ठभूमिमा उनले ठूलो सफलता पाएका छन् ।

अछाम बाट हिँडेका सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आइपुगेका रावलले निकै सं’घ’र्ष गरेर आफ्नो पढाइ पुरा गरेका थिए ।

पिएचडी सम्मको अध्ययन गरेका उनले आर्थिक अभावकै कारण विचमा झण्डै पढाइ छोडेका थिए त्यसमा पनि आमाले सम्झाएर साथ दिएको बताइन्छ ।

घर बाट हिँडको सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आएर कोही चिनेजानेको मान्छे समेत नभएको शहरमा अन्यन्तै सं’घ’र्ष र दुख गरेर विद्यार्थी राजनति गर्दै राष्ट्रिय राजनितीमा जम्प हानेका रावल गृहमन्त्री , रक्षामन्त्री जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेका छन् ओटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...