हिजोको तुलनामा फेरी बढ्यो को रो ना सं क्र मि त, आज मुलुकभर सं क्र मि त र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ५५ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १२ हजार ७२७ परीक्षण गर्दा थप ३ सय १६ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ हजार ५९ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ हजार ५९ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

सक्रिय सं क्र मि त संख्या ६ हजार ९५४ रहेको छ ।

यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन म हा मा री रोक्न सामान्य यात्रा प्रतिबन्ध मात्रै पर्याप्त नहुने चे ता व नी दिएको छ ।

ओमिक्रोन नियन्त्रणमा लागि बिश्वका थुप्रै राष्ट्रहरुले यात्रा प्र ति ब न्ध लगाएको सन्दर्भ उल्लेख गर्दै डब्ल्युएचओले ६० बर्ष उमेर माथिका कुनै पनि देशका नागरिकलाइ यात्रा नगर्न सुझाव दिएको छ ।

डब्ल्युएचओले एक बिज्ञप्ती जारी गर्दै ओमिक्रोन को रो ना सं क्र मि त ब्यक्तिहरुका लागि झन ख त र ना क सावित हुने भन्दै बिश्वभरका को रो ना सं क्र मि तहरुलाई बिशेष सावधानी अपनाउन भनेको छ ।

ओमिक्रोनबाट शारिरीक रुपमा क म जो र र दीर्घ रो गीहरु प्रभावित हुने भन्दै शारिरीक रुपमा तन्दरुस्त रहन समेत सबैलाई सल्लाह दिएको छ ।

बिज्ञप्तीमा को रो ना बिरु’द्धको खोप अभियानलाई तीब्रता दिन र खोप नलगाएका ब्यक्तिहरुलाई तत्काल खोप लगाउन सल्लाह दिएको छ ।

यसअघिका को रो ना भेरियन्टहरु डेल्टा र डेल्टा प्लस भन्दा ओमिक्रोन ख त र ना क रहेको भन्दै कमजोर प्रतिरक्षा प्रणाली भएका र दीर्घ रो गीहरु यसको शि का र हुनसक्ने चे ता व नी पनि दिइएको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन फैलन नदिन बिश्वका कयौं राष्ट्रहरुले अफ्रिकी मुलुकहरुसंगको सम्पर्क टुटाएक छन् ।

यस्तै को रो ना भा इ र स वि रु द्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । 

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए ।  

यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले बताए । उनले नियमित रुपमा खोप आइरहेको बताए । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । 

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखा प्रमुख ढुङ्गानाले जानकारी दिए ।

यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...