काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७ हजार २३१ जनाको पिसिआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ५९ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ६४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ६४ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।
नेपालमा को रो ना संक्र मण निको हुने दर ९७.७ प्रतिशत छ । यसैगरी देशमा हालसम्म ६ हजार ९४४ जना सक्रिय स’ङ्क्र’मित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ५३४ जनाले को’रो’ना विरु’द्धको खोप लगाएका छन् ।
यस्तै मोडेर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले अहिले विकसित भइरहेका को भि ड खोप नयाँ भेरियन्टका लागि प्रभावकारी नहुने आशंका व्यक्त गरेका छन् ।
आगामी सन् २०२२ सम्ममा परिमार्जन गरी नयाँ खोप विकसित गरिने उनले बताएका छन् । को भि डको नयाँ भेरियन्ट ओमिक्रोन भा इ र सको विश्वव्यापी त्रा स बढिरहेका बेला उनको सो भनाई आएको हो ।
‘नयाँ भेरियन्टको भा इ र स वि रु द्ध अहिले प्रयोगमा आएका खोप प्रभावकारी हुन्छन वा हुन्नन् भन्ने बारेमा एक दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने ।
उनले नयाँ भेरियन्टको भा इ र सलाई नयाँ खोप आवश्यक पर्न सक्ने र आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गरिने बताए । ‘हामीले चाँडै खोप तयार गर्न सक्छौं,’ उनले भने ।
सक्दो सावधानी अप्नाउनु र अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने उनले सुझाव दिए ।
‘को भि डलाई नजर अन्दाज गरेर खोप नलगाएका व्यक्तिले तत्काल खोप लगाउनुपर्छ,’ उनले भने, ‘यो ख त र ना क भा इ र स भएकोले बेलैमा सावधानी अप्नाउनु पर्छ ।’
ओमिक्रोन भेरियन्ट फैलिएपछि अमेरिकाको म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनीले बिहीबार सयौं कर्मचारी परिचालन गरेको थियो ।
यसै महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो र त्यसपछि बुधबारलाई विश्व स्वास्थ्य संगठनलाई यसको जानकारी दिइयो ।
पछिल्लो दुई हप्तामा दक्षिण अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्ट गोटेङ्गमा यसको धेरैजसो सं क्र मि त भेटिएका थिए तर अब यो पूरा देशमा फैलिसकेको छ ।
डब्ल्यूएचओले हतारमा यात्रा प्र ति ब न्ध लगाउने देशलाई चे ता व नी दिँदै भनेको छ, ‘उनीहरुले जोखिम आधारित र वैज्ञानिक दृष्टिकोणको नीतिबारे सोच्नुपर्छ । जबकी हालका दिनमा नयाँ भेरियन्टमाथि चि न्ताबीच थुप्रै देशबाट दक्षिण अफ्रिकामा यात्रा प्र ति ब न्ध लगाइएको छ ।’
रामाफोसाले आइतबार आफ्नो भाषणमा भनेका छन्, ‘यात्रा प्र ति ब न्धको कुनै वैज्ञानिक आधार छैन र दक्षिण अफ्रिका अनुचित भे द भा वको शिकार भएको छ । प्र ति ब न्धले भेरियन्टको फैलावटमा रोक लगाउन खासै प्रभावकारी हुनेछैन ।’
उनले थपे, ‘यात्रा प्र ति ब न्धले प्रभावित देशको अर्थव्यवस्थालाई थप हानी पुर्याउनेछ र म हा मा रीलाई जवाफ दिन र त्यसबाट बाहिरिने हाम्रो क्षमतालाई कम गर्नेछ ।’
यस्तै को रो ना भा इ र सको ओमिक्रोन भेरिएन्टले विश्वलाई नै चि न्ति त बनाएको छ । फ्रान्समा ओमिक्रोनका ८ जना शं का स्प द बि रा मी भेटिएका छन् ।
क्यानडामा नाइजेरियाबाट फर्किएका २ जनामा ओमिक्रोन भेरिएन्टको पुष्टि भएको छ । बढ्दो केसहरुलाई दृष्टिगत गर्दै कैयौं देशहरुले परीक्षण र आइसोलेसन तीब्र पार्न आदेश दिएका छन् ।
बेलायत, श्रीलंका, माल्दिभ्स समेत कैयौं देशहरुले अफ्रिकी देशहरुमा यात्रा प्र ति ब नध लगाएका छन् । अमेरिकाले पनि अफ्रिकी देशहरुमा पूर्ण रुपमा यात्रा प्र ति बन ध लगाउने तयारीमा छ । जापानले भने ओमिक्रोन भेरिएन्टलाई दृष्टिगत गर्दै सबै विदेशीहरुलाई आफ्नो देश प्रवेशमा प्र ति ब न्ध लगाएको छ ।
‘हामीले देशमा केसहरुको अवस्था ख रा ब हुन नपाओस् भनेर आकस्मिक पूर्वसावधानीको रुपमा यस्तो कदम चाल्दैछौं’ जापानका प्रधानमन्त्री फुमियो किशिडाले भने ।
उनले यो प्र ति ब न्ध मंगलबारबाट लागू हुने बताए । जापानले यही महिनाको सुरुमा छोटो समयका लागि व्यवसायिक भ्रमणका आउनेहरु, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश खुला गरेकोमा एक महिना नपुग्दै फेरि रोक लगाएको हो ।
प्रधानमन्त्री किशिडाले नयाँ ओमिक्रोन भेरिएन्टको बारेमा विस्तृत जानकारी नआउँदासम्म जनतालाई मास्क लगाउने र अन्य भा इ र स प्रतिरोधी सावधानीहरु जारी राख्न आग्रह गरेका छन् । अन्य देशहरुले पनि पछिल्ला केही दिनमा सीमामा क डा इ गर्न थालेका छन् ।






















