चु रो ट सेवन गर्नेलाई डाक्टरले यसरी ड र देखाइदिन स्वास्थ्य मन्त्री खतिवडाको आग्रह !

काठमाडौं –

दिनप्रति दिन सू र्ति ज न्य पदार्थ सेवन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको पाइएको छ ।

सू र्ति ज न्य पदार्थ नियमन सम्बन्धी ऐन, कानुन बनेपनि कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सू र्ति ज न्य पदार्थ सेवन गर्नेको संख्या घटाउन सबैको पहल आवश्यक रहेको बताए ।

उनले भने, ‘सू र्ति ज न्य पदार्थको सेवनबाट वार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृ त्यु भएको जान्दाजान्दै पनि मानिसहरु यसको कु ल तबाट बाहिर निस्कन सकिरहेका छैनन् ।

अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै ड र सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ। सू र्ती ज न्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्न जरुरी छ ।’

सु र्ती ज न्य पदार्थ नियन्त्रण तथा नियमनका लागि दु र्व्य स नमा लागेकाहरूका मनमा ड र पैदा गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘चु रो ट सेवन नगराउनका लागि मान्छेलाई ड रा उने उपाय गराउने हो कि? डाक्टर कहाँ गएको बेला डाक्टरले के भनी दिनुपर्‍यो भने तिमीले आउँदो १० दिनभित्रमा चु रो ट खान छोडिदिनुस् भनेपछि त चङ्गा चेट !

यदि ३५ प्रतिशत ख रा बीमात्रै छ भने पनि डाक्टरले ड र देखाएर ९९ प्रतिशत ख रा ब भइसक्यो भनेर डर देखाउने हो कि ? यो मेरो सोझो दिमागमात्र हो ?’

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सू र्ति ज न्य पदार्थ नियन्त्रण नियमनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले नसर्ने रो गको प्र को प बढिरहेकाले यसलाई रोकथाम गर्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले सु र्ती ज न्य पदार्थको रोकथाम र नियन्त्रणका लागि भएका ऐन, कानुन क डा इसाथ लागू गर्न जरुरी रहेको बताए।

शहिद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले सू र्ती ज न्य पदार्थको सेवन गरेकाहरुमा हृदयघा तको जो खि म रहने बताए ।

उनका अनुसार विगत १० वर्षमा हृदयघा त हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघा त हुने सबैभन्दा बढी सू र्ती ज न्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए।

सबैभन्दा बढी हृदयघा ट चु रो ट सेवनबाट हुने गरेको डा. अधिकारी बताउँछन्। उनले भने, ‘चु रो टको सेवनमा युवा मात्र नभई युवतीहरु पनि निकै अघि रहेको देखिन्छ।

चु रो टको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम हुने भन्दै चु रो ट सेवन गर्ने पुरुषमा हृदयघा त हुने सम्भावना ८ गुणा बढी भएजस्तै महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघा तको सम्भावना देखिन्छ ।’

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सू र्ति ज न्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने प्रावधान भएपनि स्वदेशी उद्योगहरुबाट त्यसको कार्यान्वयन नभएको बताए।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियमनका लागि सञ्चार जगतले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए।

उनले भने, ‘नसर्ने रो गको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...