एजेन्सी –
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमीक्रोन नामाकरण गरेको को रो ना भा इ र सको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकी मुलुक लगायत अन्य मुलुकमा पनि फैलिएपछि को रो ना नियन्त्रण आइसकेका राष्ट्रका नागरिक त्र सि त हुन थालेका छन् ।
को रो ना वि रु द्ध विश्वभर खोप अभियान जारी रहेकै बेला फेला परेको नयाँ भेरिएन्टलाई हालै बनेका खोपले समेत काम नगर्ने भएपछि वैज्ञानिकहरु चकित भएका छन् ।
यसअघि फेला परेका र अतिनै घा त क भनिएका डेल्टा, बीटाको नयाँ वंश स्पाइक प्रोटिनमा ३० म्युटेसन रहने हुनाले यसले विश्वलाई भ य ग्र स्त बनाएको हो ।
दक्षिण अफ्रिकामा देखा परेको यो भा इ र स दुई साताको अवधिमा चार गुनाले दु्रत गतिमा फैलिएकोे छ । दक्षिण अफ्रिमामा यही नोभेम्बरको मध्यमा गरिएको ७७ वटा नमुना परिक्षणमा यो भेरिएन्टको नयाँ बंश फेला परेको हो ।
यसअघि ५० म्युटेशन फेला परेकोमा हाल ३० स्पाइक प्रोटिन रहेको बैज्ञानिक अनुसन्धानबाट खुलेको छ । जबकी को रो ना वि रु द्धको खोप स्पाइक प्रोटिनमा आधारित छ ।
यसले अहिले लगाइएको खोपको प्रभावकारितामा प्रश्न उठेको हो यही भेरिएन्टका कारण मानवीय क्ष ति व्यहोर्नु पहिले भेरिएन्ट पत्ता लागेको भन्दै दक्षिण अफ्रिकी मुलुक लगाएत अन्य राष्ट्र भने सन्तुष्ट देखिएका छन् ।
नयाँ भेरिएन्ट ओमिक्रोन सं क्र मि तहरुमा कुनै लक्षण विना एकअर्कामा दु्रत गतिमा फैलिन सक्ने हुनाले यो ख त रापूर्ण रहेको भन्दै डब्ल्युएचओले सचेत गराएको छ ।
नयाँ भेरिएन्ट सं क्र मि तहरुमा ९० प्रतिशत को रो ना वि रु द्धका खोप लगाएका व्यक्ति रहेका छन् ।
विश्वका खोप निर्माता कम्पनीहरु मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनालाई समेत चकित पार्ने गरी खोप लगाएका व्यक्तिहरुमा सं क्र म ण र्फैलिएपछी खोप निर्माता कम्पनीहरु पनि अन्योलमा छन् ।
यस्तै अमेरिकाको न्युयोर्कमा सं क ट काल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर सं क ट काल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्।
को रो ना भा इ र सको म हा मा री बढ्दै गएको र को रो ना भा इ र सको नयाँ भेरियन्ट अझ ख त र ना क रहेको लगायतका कारणले सं क ट का ल लगाउनु परेको उनले स्पष्ट पारेकी छन् ।
‘पछिल्लो समयमा को रो ना भा इ र सबाट स ङ्क्र मि त भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप म हा मा री फैलिन नदिनका लागि सं क ट का ल लगाइएको हो,’ उनले भनिन्।
को रो ना भा इ र स पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।
अहिले घोषणा गरिएको सं क ट का ल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेकी छन्।
शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले सं क ट का ल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए। त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ।
दक्षिण अफ्रिकामा नयाँ को रो ना भा इ र सको रुपमा ओमिक्रोन को रो ना भा इ र स फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा सं क ट का लको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्।
न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्र ति ब न्धा त्म क व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ ।
त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ।






















