हिजोको तुलनामा फेरी घट्यो सं क्र मि त, आज देशभर को रो ना सं क्र मि त र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय १३ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ३ सय ८ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ४ हजार ९०७ जनाको पिसिआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय १३ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय १५ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय १५ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।

नेपालमा को रो ना संक्र मण निको हुने दर ९७.७ प्रतिशत छ । देशभर सक्रिय सं क्र मि तको संख्या ७ हजार १५६ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ९८ जना क्‍वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ८ लाख २० हजार ७२४ जनालाई को रो ना सं क्र म ण देखिएको छ भने ८ लाख २ हजार ४७ जना निको भएका छन् ।

यस्तै जिल्ला खोप अनुगमन तथा समन्वय समिति ताप्लेजुङले अरु खोपजस्तै अब प्रत्येक सातामा एकदिन नियमित रुपमा को’रो’ना वि’रु’द्धको खोप सञ्चालन गर्ने वातावरणका लागि फुङ्लिङ नगरपालिकालाई अनुरोध गरेको छ।

जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार समन्वय समितिको बैठकले निश्चित समय सम्मका लागि को’रो’ना वि’रु’द्धको खोप पनि अरु खोपजस्तै नियमित र साप्ताहिक रुपमा सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको हो।

ताप्लेजुङमा अहिलेसम्म को रो ना वि रु द्धको खोप तालिका बनाएर अभियानको रुपमा मात्र सञ्चालन हुँदै आएको छ। ‘कम्तिमा सातामा एकदिन सदरमुकाममा को रो ना वि रु द्धको खोप लगाउने वातावरण बन्दा अझ राम्रो हुन्छ भनेर बैठकले नगरपालिकाको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो’, पाण्डेले भने।

जिल्लाभरका खोपकेन्द्रमार्फत अभियानको रुपमा को रो ना वि रु द्धको खोप सञ्चालनको क्रममा अपेक्षाकृत नागरिकले खोप नलगाएको पाइएपछि जिल्ला खोप अनुगमन तथा समन्वय समितिले जिल्ला सदरमुकाममा को रो ना वि रु द्ध नियमित खोप अभियान सञ्चालन गर्दा राम्रो हुने ठहर गरेको छ।

बैठकले पालिकातहमा को भि डशिल्ड/एक्सट्राजेनेका खोपको दोस्रो मात्रा तथा भेरोसिलको पहिलो र दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने गरी मिति समेत निर्धारण गरेको छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकामा मंसिर १२, १३ र १४ गते खोप अभियान सञ्चालन हुने छ।

यस्तै मिक्वाखोला गाउँपालिका, सिरिजंगा गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ र मेरिङ्देन गाउँपालिकामा कात्तिक १४, १५ र १६ गते खोप अभियान सञ्चालन गर्ने भएको छ।

खोप समन्वय समितिको बैठकले ताप्लेजुङमा १८ बर्ष उमेर पूरा भएका सबै नागरिकका लागि पर्याप्त मात्रामा खोप भएपनि सो उमेर समूहका सबै नागरिकले को रो ना वि रु द्धको खोप लगाउन गरिरहेको आनाकानी प्रति दुःख व्यक्त गरेको छ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले को रो नाबाट बच्ने एकमात्र उपाय भनेकै यस वि रु द्धको खोप भएकोले मापदण्ड पूरा भएका सबै नागरिकलाई खोप लगाइदिन आग्रह गरेका छन्।

यस्तै आ–आफ्नो क्षेत्र, पालिका, वडा, टोल र समुदायमा को रो ना वि रु द्धको खोप लगाउन छुटेका नागरिकलाई सम्बन्धित क्षेत्रको खोप केन्द्रमार्फत अनिवार्य खोप लगाउने कार्यमा सहजीकरण गरिदिन

खोप समन्वय समितिको बैठकले जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, बुद्धिजीवि, समाजसेवी, लब्धप्रतिष्ठित व्यत्तित्व र आम सञ्चार संस्था तथा सञ्चारकर्मीहरुलाई अनुरोध समेत गरेको छ।

यस्तै अमेरिकाको न्युयोर्कमा सं’क’टकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर सं’क’टकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

को’रो’ना भा’इरसको महा’मारी बढ्दै गएको र को’रो’ना भा’इर’सको नयाँ भेरियन्ट अझ ख’त’रना’क रहेको लगायतका कारणले सं’क’टकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् ।

“पछिल्लो समयमा को रो ना भा इ र सबाट स ङ्क्र मित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महा मारी फैलिन नदिनका लागि सं क टकाल लगाइएको हो,” गभर्नरले भनेका छन् ।

को रो ना भा इ रस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा नयाँ को रो ना भा इ र सको रुपमा ओमिक्रोन को रो ना भा इ र स फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा सं क ट कालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्र ति ब न्धा त्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...