फेरी बढ्दैछ अर्को ख’त’रा : सतर्क रहनु भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

काठमाडौ –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै सर्वसाधारणहरुका लागि सूचना जारी गरेको छ ।

जाडो महिनामा इन्फ्लुएञ्जा अर्थात फ्लुको प्र’को’पको जोखिम बढेको भन्दै मन्त्रालयले सूचना जारी गरेको हो । फ्लु भा’इ’र’सका कारण सर्ने स’ङ्क्रा’मक रो’ग भएको र यो जाडो महिनामा बढी स’क्रि’य हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

फ्लु नवजात शिशु, अधबैँसे व्यक्ति र वृद्धवृद्धा गरी सबै उमेर समूहका मानिसलाई लाग्ने र पूर्व सावधानी अपनाएमा बच्न सकिने मन्त्रालयको भनाइ छ ।


बि’रा’मी भएका व्यक्तिसँग भौतिक दूरी कायम राख्ने, खोक्दा, हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने, शारीरिक रुपमा सक्रिय रहने, प्रसस्त झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म सामान्य बिरामी हुँदा पनि घरमै बस्ने, बेलाबेला साबुनपानीले हात धुने गरेमा फ्लुबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।

सामान्यतया फ्लु भएका बि’रा’मीलाई डाक्टरको हेरचाह र एण्टीभाइरल औषधिको आवश्यकता नपर्ने भए पनि दी’र्घ’रो’गी, गर्भवती, सुत्केरी, रो’ग प्र’ति’रो’धा’त्म’क क्षमता कम भएका र वृद्धवृद्धाले भने डाक्टरसँग नियमित सम्पर्कमा बस्नुपर्ने मन्त्रालयको सुझाव छ ।

यो पनि : स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधा अन्तर्गतको खोप हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ भोन केप्लरले नेपाल र स्वीट्जरल्याण्डबीचको ६२ वर्षे मित्रता र एकताको भावनालाई यस खोपले प्रतिनिधित्व गरेको बताइन् ।

‘यस्तो समयमा हामीले हामी एकजुट छौं र सं’क’टबाट निस्कनका लागि एकअर्कालाई सहयोग गर्नसक्छौं भन्ने बुझ्यौं ।

यो खोपले नेपालीको जीवन जोगाउने मात्रै नभएर नेपालको आर्थिक–सामाजिक जीवनमा सुधार ल्याउन पनि भूमिका खेल्छ,’ उनले भनिन्,‘विश्व स्वास्थ संगठन (डब्ल्युएचओ), गाभी, सिईपीआई, युनिसेफ र नेपाल सरकारको सहकार्यमा यो उपलब्धि हासिल भएको छ ।’

को’रो’ना म’हा’मा’री सुरु भएयता स्वीट्जरल्याण्डले नेपाललाई पिसिआर परीक्षण किट, मेन्टिलेटर्स, अक्सिजन कन्सन्ट्रेटर्सलगायत अत्यावश्यक सामाग्रीहरु सहयोग गर्दै आएको छ । 

स्विटजरल्यान्डले अप्रिल २०२० देखि नेपाललाई पिसिआर परीक्षण किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

स्विटजरल्यान्डले हालसम्म को’भि’ड– १९ नियन्त्रणका लागि नेपालमा २० मिलियन अमेरिकी डलर विनियोजन गरेको स्विस राजदूतावासले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...